समिक्षा बनिन् 'फेस अफ सिटी २०१८'

सुशिल पन्त, भाद्र ४, ड्रिम्स - समिक्षा थापा मगर 'फेस अफ सिटी २०१८' बन्न सफल भएकी छिन् । मुन मिडिया हाउसको आयोजनामा चितवन भरतपुरको कभर्ड हलमा सम्पन्न सौन्दर्य प्रतियोगिता 'फेस अफ सिटी २०१८' को फाइनलमा सबै प्रतिस्पर्धीहरुलाई पछी पार्दै प्रतियोगी नम्बर ५ समिक्षाले 'फेस अफ सिटी' को ताज हात पार्न सफल भएकी हुन् । फाइनलका लागि छानियका ८ जना प्रतिस्पर्धीहरु मध्य समिक्षा बिजेता हुँदा प्रतियोगी नम्बर ३ मान्सा तामाङ फर्स्ट रनर अप घोषित भएकी छिन् । यस्तै प्रतियोगी नम्बर ४ साजन थापा मगर सेकेण्ड रनर अप तथा प्रतियोगी नम्बर ७ अनिशा क्षेत्री थर्ड रनर अप बन्न सफल भईन । प्रतियोगी नम्बर १ अन्जली गुरुङले अर्गनाईजर चोइसको टाइटल जित्न सफल भईन । प्रतियोगिताकी बिजेता समिक्षाले नगद पुरस्कार, ताज तथा अन्य बिभिन्न पुरस्कारहरु प्राप्त

‘प्रकाण्ड’ले यसरी गरेका रहेछन् ‘काण्डैकाण्ड’

सोमबार, ०४ भदौ   काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता एवं पुर्व मन्त्री खड्बहादुर विश्वकर्मा प्रकाण्डलाई जिल्ला अदालत काभ्रेपलाञ्चोकले तीन दिनको म्यादसहित अनुसन्धानका लागि थुनामा राख्न जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकलाई अनुमति दिएको छ । शुक्रबार सर्वोच्च अदालत परिसरबाटै पक्राउ परेका विश्वकर्मालाई अदालतले प्रहरीले मागेअनुसारकै म्याद दिएको हो । ‘यसअघि पनि उक्त पार्टीका दुई जना पोलिटब्युरो सदस्य एउटै अपराधमा संलग्न भएको अभियोगमा पक्राउ गरिएको छ’, जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रमुख एसपी रविराज खड्काले भने, ‘उहाँहरुको म्याद पनि सोमबार थप्नुपर्ने भएकाले विकलाई पनि एउटै म्यादभित्र समायोजन गर्ने गरी सो म्याद मागिएको हो ।’ यसैबीच उनीमाथि तीन दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ । गैरकानूनी थुनामा राखिएको भन्दै राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिइएको अखिल क्रान्तिकारीका महासचिव प्रकाश शाहीले जानकारी दिए । प्रहरीले विश्वकर्मालाई जिल्लाको नमोबुद्ध नगरपालिका

राजनीति

सार्वजनिक पदधारीको सम्पत्ति सार्वजनिक गर्न माग

काठमाडौँ, ४ भदौ देशव्यापी रुपमा भ्रष्टाचार तथा अनियमितता बढेको भए पनि त्यसलाई नियन्त्रण गर्न सरकारी निकायले ध्यान नदिएको भनी सांसदले गुनासो गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विशेष समयमा सांसदले जनता र राज्यप्रति जवाफदेही हुन नसक्दा धेरैजसो निकायले जनपक्षीय काम गर्न नसकेकाले गर्दा समृद्धिको यात्रासमेत प्रभावित भएको टिप्पणी गर्नुभयो ।  सांसद शेरबहादुर तामाङले हरेक निकायका पदाधिकारी जिम्मेवार बन्न नसक्दा जनताको आर्थिक समृद्धिको अपेक्षा पूरा हुन नसक्ने बताउँदै सार्वजनिक पदका व्यक्तिको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने र यो कानूनी रुपमा नै व्यवस्था गर्नुपर्ने भनाइ राख्नुभयो ।  सांसद भरतकुमार शाहले निर्माणाधीन गौतम बुद्ध विमानस्थल निर्माणमा मुख्य योगदान

देश

चितवनमा बीमा गराउने भन्दा माग दाबी बढी

चितवन, ४ भदौ  सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत जिल्लामा बीमा गर्ने भन्दा बीमा मार्फत उपचार गराउनेको सङ्ख्या धेरै देखिएको

बिदेश

बच्चा जन्माउन साइकल चलाएर अस्पताल पुगिन् मन्त्री !

सोमबार, ०४ भदौ   अाफ्नाे पहिलाे बच्चालाई जन्म दिन न्युजिल्यान्डकी एक महिला मन्त्री अाफैं साइकल चलाएर अस्पातल पुगेकी छिन् । न्युजिल्यान्डकाे ग्रिन टी पार्टीकी जुली जेन्टर गर्भवती भएकाे ४२ सातामा अस्पताल पुगेकी हुन् । ‘कारमा धेरै मानिसका लागि ठाउँ थिएन,’ उनले भनेकी छिन्, ‘त्यसैले साइकलमा अाएँ ।’ पतिसँगकाे फाेटाे इन्स्टाग्राममा राख्दै जेन्टरले लेखेकी छिन्- अाइतबारकाे सुन्दर बिहानी । यही वर्ष न्युजिल्यान्डमा प्रधानमन्त्री जेसिन्दा अार्डर्नले पनि प्रधानमन्त्रीकाे

विचार

कागतीका बोक्रा नफ्याँक्नुस्, हुन्छ असाध्यै गुणकारी

    काठमाडौं, २१ वैशाख  गर्मीमा मानिसहरू अत्यधिक कागती सेवन गर्छन् । पौष्टिक गुणहरूले भरपूर कागतीले शरीरलाई अनेकौं रोगबाट टाढा राख्छ । हामीहरू कागतीको बोक्रालाई बेकार ठानेर फ्याँक्छौं र बोक्रा पनि बहुगुणी हुन्छ

प्रदेश नम्बर ७ सरकारको एक महिना पूरा, ‘गफ अनुसारको काम भएन’(भिडियो)

विराज रोस्यारा कैलाली, चैत ७ प्रदेश नम्बर ७ मा सरकार गठन भएको एक महिना पूरा भएको छ । फागुन ५ गते गठन भएको प्रदेश सरकारले कानुनको अभावले आक्रामक रुपमा काम गर्न भने

शिक्षा

१२ हजार ७ सय शिक्षकका लागि पौने तीन लाख आवेदन

  काठमाडौं १ भदौ शिक्षक सेवा आयोगले विद्यालय तहमा खुला प्रतिस्पर्धाबाट शिक्षक छनोट गर्न आह्वान गरेको १२ हजार सात सय ३९ शिक्षक पदमा दुई लाख ८० हजार आवेदन परेका छन्। खुला प्रतिस्पर्धाबाट

लोकसेवा १ वर्ष रोकिँदै, ८ लाख युवा प्रभावित हुने

  काठमाडौं ३० साउन सरकारले लोकसेवा आयोगको भर्ना एक वर्ष रोक्ने गृहकार्य थालेको छ । यस्तो भए आयोगले लिने सबै तहका आन्तरिक र खुला परीक्षा हुने छैनन् । संघीय मामिला तथा सामान्य

शिक्षामा २९५ उपसचिव कामविहीन

साउन २८, २०७५ काठमाडौँ – शिक्षा मन्त्रालयमा स्थायी

खेलकुद

अध्यक्ष प्रचण्डद्वारा टेबुलटेनिस टोलीलाई बिदाइ

काठमाडौँ , ४ भदौ इण्डोनेसियाको राजधानी जकार्तामा जारी १८ औं एशियन खेलकूद प्रतियोगिता (एसियाड) मा सहभागी हुन जाने टेबुलटेनिस खेलाडीको टोलीले नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’सँग बिदाइ भेट गरेको छ । टोलीसँग भेट गर्दै अध्यक्ष दाहालले टेबुलटेनिस खेलबाट एशियामा

बिज्ञान/प्रबिधि

सार्वजनिक हुनु अगावै सगुनको एप गुगल प्लेमा भेटियो

काठमाडौं, पुस २२ । एन्ड्रोइ मोबाइल प्रयोगकर्ताहरुको

बालबालिकाहरुले इन्टरनेटको गलत प्रयोग गरिरहेकोप्रति चिन्ता

काठमाडौं, पुस ६  प्रविधिको गलत प्रयोगबाट बालबालिकाको भविश्यमा

साहित्य

डा बालकृष्ण थापाको सम्झनामा डा सुजाता पन्तको कविता : बिरामी ईश्वर र स्वर्गमा डाक्टर

बिरामी ईश्वर र स्वर्गमा डाक्टर एउटा तेजिलो सूर्य थियो तपाईं हाम्रै छेउमा हिजो त्यही क्षितिजबाट उदाएको थियो छिचोलेर कैयौं

शङ्काले जलाएको मन कथा

संसारमा सबैभन्दा गाह्रो कुरा भनेको गोप्य कुरालाई रहस्य बनाई लुकाई राख्नु हो । मेरो जीवनमा

स्वास्थ/जीवनशैली

किन आउँछ अनुहारमा चाँया–पोतो ? यस्तो छ उपचार

निरा न्यौपाने आफ्नो मुहारमा आएको चाँया–पोतोबाट निकै चिन्तित थिइन् । २४ वर्षीया निराको चाँडै बिहे हुन लागेकाले उनमा झन् चिन्ता थपिएको थियो । विभिन्न ठाउँमा उपचार गरी केही सीप नलागेपछि

दुधमा बेसार मीसाएर खादा हुने अचुक फाइदाहरु रुघाखोकी देखि क्यान्सर सम्म निको पर्छ पुरा पढ्नुस

  आयुर्वेदमा बेसारलाई सबैभन्दा राम्रो प्राकृतिक एन्टिबायोटिक भनेर