नारायणगढको आदिकवि भानुभक्त माविमा सिभिल इन्जिनियरिङ पढाइ हुने

  ८, असार, चितवन । नारायणगढमा रहेको आदिकवि भानुभक्त माध्यमिक विद्यालयले यसवर्षदेखि सिभिल इन्जिनियरिङ विषयमा पढाइ सुरु गर्ने भएको छ । शुक्रबार नारायणगढमा पत्रकार सम्मेलन गरी विद्यालयले डिप्लोमा तहमा सिभिल इन्जिनियरिङ अध्यापन गराउन लागेको जानकारी दिएको हो । आगामी वर्ष अन्य विषय थप गरी विद्यालयलाई पूर्ण रुपमा प्राविधिक शिक्षालय बनाइने प्रधानाध्यापक विष्णप्रसाद सापकोटाले जानकारी दिए । आगामी वर्षदेखि विज्ञान संकायमा कक्षा ११ र १२ सञ्चालन गर्ने र आगामी दुई वषभित्र विद्यालयलाई पूर्ण रुपमा प्रविधियुक्त विद्यालय निर्माण गरिने बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बद्री अधिकारीले आगामी पाँच वर्ष भित्रमा आदिकवि भानुभक्त माविलाई चितवन जिल्लाको मात्र नभइ देशकै नमुना विद्यालयको रुपमा स्थापित गरिने दावी गरे । पहिलाको तुलनामा आदिकवि भानुभक्त माविले काँचुली फेरेको उनको भनाइ छ । विद्यालयलाई रंगरोगन गरिएको छ भने, विद्यालय परिसरमा अभिभावक

रानीपोखरी पुनःनिर्माणका क्रममा प्रयोग भएका कङ्क्रिट एक साताभित्र हटाइने

काठमाडौँ, ८ असार  रानीपोखरी पुनःनिर्माणका क्रममा यसअघि प्रयोग भएका कङ्क्रिट एक साताभित्र हटाइने भएको छ । विगत १० दिनदेखि शुरु गरेको उक्त कार्य अबको एक हप्ताभित्र सम्पन्न गरी पुनःनिर्माणका लागि बोलपत्र आह्वान गर्ने र निर्माण कम्पनीलाई जिम्मा दिइसक्ने जानकारी काठमाडौँ महानगरपालिकाले दिएको छ ।  भूकम्प जानुअघि जस्तो अवस्थामा रानीपोखरी रहेको थियो सोहीअनुरुप पुनःनिर्माणको काम सम्पन्न गरिने कामपाका इन्जिनियर राम थापाले बताउनुभयो ।  अठार महिनादेखि निर्माण कार्य भइरहेको रानीपोखरीमा आधुनिक निर्माण सामग्री प्रयोग भएको चौतर्फी विरोध आएपछि विगतमा निर्माणका क्रममा प्रयोग भएका आधुनिक निर्माणका सामग्री हटाउन लागिएको हो ।  यसअघि कामपाले जेठ १५ गतेदेखि पुनःनिर्माण शुरु गर्ने भनिए पनि हालसम्म पुनःनिर्माण हुन सकेको छैन । विसं २०७२ को भूकम्पबाट रानीपोखरी र पोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिरमा पनि क्षति पुगेको थियो ।  गत पुस १३ गते पुनःनिर्माणका

राजनीति

प्रशासकीय अदालतसम्बन्धी विधेयक स्वीकृत

काठमाडौँ, ८ असार  राष्ट्रियसभाको आजको बैठकले ‘प्रशासकीय अदालतको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङको तर्फबाट श्रम तथा रोजगारमन्त्री गोकर्ण विष्टले प्रस्तुत गर्नुभएको उक्त प्रस्तावलाई बैठकले

देश

नारायणगढको आदिकवि भानुभक्त माविमा सिभिल इन्जिनियरिङ पढाइ हुने

  ८, असार, चितवन । नारायणगढमा रहेको आदिकवि भानुभक्त माध्यमिक विद्यालयले यसवर्षदेखि सिभिल इन्जिनियरिङ विषयमा पढाइ सुरु गर्ने भएको छ । शुक्रबार नारायणगढमा पत्रकार सम्मेलन गरी विद्यालयले डिप्लोमा तहमा सिभिल इन्जिनियरिङ अध्यापन गराउन लागेको जानकारी दिएको हो । आगामी वर्ष अन्य विषय थप गरी विद्यालयलाई पूर्ण रुपमा प्राविधिक शिक्षालय बनाइने प्रधानाध्यापक विष्णप्रसाद सापकोटाले जानकारी दिए । आगामी वर्षदेखि विज्ञान संकायमा कक्षा ११

बिदेश

वारेन बफेभन्दा ५३ वर्ष कान्छा जुकरबर्गसँग उनकै जति छ सम्पत्ति

काठमाडौं, ८ असार – फेसबूकका संस्थापक मार्क जुकरबर्ग बुधवार वारेन बफेसँग बराबरी गर्दै संसारका तेस्रा सबभन्दा धनी मानिस बनेका छन् । बर्कशायर ह्याथवे इन्कर्पोरेसनका अध्यक्ष बफेभन्दा ५० वर्ष कान्छा जुकरबर्गको सम्पत्ति अहिले ८१.६ अर्ब डलर अर्थात् लगभग नौ हजार करोड रुपैयाँ छ । बफेसँग पनि त्यति नै सम्पत्ति छ ।  फेसबूकको डाटा लीक विवादमा घेरिएपनि जुकरबर्गको सम्पत्ति ८.८ अर्ब डलरको फाइदा भयो

विचार

कागतीका बोक्रा नफ्याँक्नुस्, हुन्छ असाध्यै गुणकारी

    काठमाडौं, २१ वैशाख  गर्मीमा मानिसहरू अत्यधिक कागती सेवन गर्छन् । पौष्टिक गुणहरूले भरपूर कागतीले शरीरलाई अनेकौं रोगबाट टाढा राख्छ । हामीहरू कागतीको बोक्रालाई बेकार ठानेर फ्याँक्छौं र बोक्रा पनि बहुगुणी हुन्छ

प्रदेश नम्बर ७ सरकारको एक महिना पूरा, ‘गफ अनुसारको काम भएन’(भिडियो)

विराज रोस्यारा कैलाली, चैत ७ प्रदेश नम्बर ७ मा सरकार गठन भएको एक महिना पूरा भएको छ । फागुन ५ गते गठन भएको प्रदेश सरकारले कानुनको अभावले आक्रामक रुपमा काम गर्न भने

मनोरञ्जन

तिमी हुन्छाै जहाँ जहाँ

 ०८ असार  काठमाडौं : शुक्रबारबाट देशभरका ७५ सिनेमा हलबाट ‘तिमी हुन्छौ जहाँ जहाँ’ प्रदर्शनमा आएको छ । यो चलचित्र एक्लै प्रदर्शनमा आउन लागेको निर्माता मदन दवाडीले बताए । अहिलेका पुस्तालाई लक्षित गरेर निर्माण

शिक्षा

हाइड्रोपावर इञ्जिनियरिङ विषयको पढाइ शुरु

काठमाडौँ, २३ जेठ  पोखरा विश्वविद्यालयले विज्ञान तथा प्रविधि

लोकसेवा आयोगः तीनवर्षीय रणनीतिक योजना

काठमाडौँ, २२ जेठ  लोकसेवा आयोगले सातै प्रदेशमा संगठनलाई

विद्यार्थी भर्ना अभियान शुरु  शिक्षामन्त्री पोखरेल

काठमाडौँ, २१ जेठ  विज्ञान, शिक्षा तथा प्रविधिमन्त्री गिरिराजमणि

खेलकुद

ब्राजिलले ‘ड्र’ खेल्दा नेपाली समर्थक बेहोस, अस्पताल भर्ना !

काठमाडौं, ८ असार– असार तीन गते पाँच पटकको विश्व विजेता ब्राजिलले स्विट्जरल्याण्डसँग रुस विश्वकपमा पहिलो खेल खेल्यो । उक्त खेल सकिएको केही क्षणमै एउटा एम्बुलेन्स त्रिवि शिक्षण अस्पतालमा रोकियो ।  एम्बुलेन्समा थिए एक जना ब्राजिलका फ्यान जो खेल अन्तिम मिनेटमा पुग्दा बेहोस भएका थिए । यसपटकको विश्वकपको उपाधी ब्राजिलले जित्ने आकलन अन्तर्राष्ट्रिय सञ्चारमाधयमसहित फ्यानहरुले गरेका छन् । ब्राजिलका समर्थक विश्वभर नै छन् । नेपालमा पनि पाँच पटकको विश्वकप जित्ने ब्राजिलको समर्थक नहुने कुरै भएन ।  रुस विश्वकपको पहिलो खेलमा स्विटजरल्याण्डमाथि गोलको वर्षा गर्ने ब्राजिलका समर्थकको अपेक्षा थियो । तर विश्वकप उपाधि जिताउने आशा गरिएका ब्राजिलियन स्ट्राइकर

बिज्ञान/प्रबिधि

सार्वजनिक हुनु अगावै सगुनको एप गुगल प्लेमा भेटियो

काठमाडौं, पुस २२ । एन्ड्रोइ मोबाइल प्रयोगकर्ताहरुको

बालबालिकाहरुले इन्टरनेटको गलत प्रयोग गरिरहेकोप्रति चिन्ता

काठमाडौं, पुस ६  प्रविधिको गलत प्रयोगबाट बालबालिकाको भविश्यमा

साहित्य

डा बालकृष्ण थापाको सम्झनामा डा सुजाता पन्तको कविता : बिरामी ईश्वर र स्वर्गमा डाक्टर

बिरामी ईश्वर र स्वर्गमा डाक्टर एउटा तेजिलो सूर्य थियो तपाईं हाम्रै छेउमा हिजो त्यही क्षितिजबाट उदाएको थियो छिचोलेर कैयौं

शङ्काले जलाएको मन कथा

संसारमा सबैभन्दा गाह्रो कुरा भनेको गोप्य कुरालाई रहस्य बनाई लुकाई राख्नु हो । मेरो जीवनमा

स्वास्थ/जीवनशैली

छोरीको वास्तविक घर कुन ?

असार, ६ । म एउटा निजि कम्पनीमा काम

सिकलसेल एनिमियाः किन र कसरी लाग्छ यो रोग ?

  सिकलसेल एनिमिया । झट्ट सुन्दा तपाईंलाई यो रोगबारे उति हेक्का नहुन सक्छ । खासमा यो रक्त विकारसँग सम्बन्धित रोग हो । सिकलसेल एनिमिया रगतको रातो रक्तकोषमा हुने एक जैविक वंशाणुगत रोग