सलमान खानसँग विवाह गर्न देहरादूनबाट भागेर मुम्बई पुगिन् २४ वर्षे युवती

मङ्गलबार, १९ भदौ 

सलमान खानसँग विवाह गर्न देहरादूनबाट भागेर मुम्बई पुगिन्  २४ वर्षे युवती

 

भारत । बलिउड नायक सलमान खानसँग विवाह गर्नका लागि २४ वर्षे कुसुम देहरादूनबाट भागेर मुम्बई पुगिन् । यद्यपी, कुसुम अहिले पुलिसको नियन्त्रणमा छिन् । जब पुलिसले कुसुमलाई मुम्बई किन आएको भनेर सोधे तब उनले सलमानसँग विवाह गर्न आएको भन्दै जवाफ दिएको बताइएको छ ।

शिवडी पुलिसका अनुसार उत्तराखण्डको राजधानी देहरादूनमा बस्ने कुसुम सिंह ११ अगस्टमा आफ्नो घरबाट भागेर मुम्बई पुगेकी थिइन् । उनी सलमानको घरसमेत पुगिन् तर सुरक्षाकर्मीले उनलाई गेट बाहिर नै रोके त्यसपछि उनी मुम्बईको सडकमा भट्किन थालिन् ।

थुप्रै पटक घरबाट भागिन्ः
कुसुमको बुवाको भनाई उद्धृत गर्दै पुलिस उपनिरिक्षक नारायण तारकुन्डेले उनी मानसिक रुपमा अस्वस्थ भएकाले उपचार चलिरहेको बताए । उनले भने, ‘यो पहिलो पटक होइन, उनी यसअघि पनि धेरैपटक घरबाट भागिसकेकी रहिछिन् । स्थानीय पुलिसको मद्दतले उनलाई घर फिर्ता गराइएको थियो ।’एजेन्सी

प्रतिकृया दिनुहोस

सामाजिक सञ्जालका १० लोकप्रिय भारतीय सेलिब्रेटी

  २०७५ कार्तिक २८ बुधबार काठमाडौं । प्रयेक वर्षजस्तै सन् २०१७ को डिसेम्बरमा फोर्ब्सले भारतका १०० सेलिब्रेटीको  विवरण सार्वजनिक गरेको थियो ।

प्रियंका र निकको विवाह बारे यस्तो खुलासा, सुनेर तपाई पनि दंग पर्नुहुनेछ

    यती बेला चर्चित बलिउड एंव हलिउड अभिनेत्री प्रियंका चोपडा र अमेरिकन गायक निक जोनसको बिहेको कुराले मेडियामा ठुलो स्पेस पाईरहेको छ । भारत मात्र

रणवीर र दिपिकाको विवाहमा मोबाईल बोक्न नपाईने

   बलिउडकी चर्चित अभिनेत्री दीपिका पादुकोण र रणवीर सिंहको विवाह मिति नजिकीदै छ । र, उनीहरु त्यहीँ अनुसार तयारी गरिरहेका छन । दीपिका र रणवीरको विवाह