गायक शिव भन्छन् - 'मलाई म जस्तै बन्न देउ'

भाद्र २२, ड्रिम्स - 

चर्चित गायक शिव परियारको स्वर रहेको ‘मलाई म जस्तै बन्न देऊ’ बोलको गीत भिडियो सार्वजनिक गरीएको छ ।’शिवालय’ एल्बममा समाबेश यस गीतलाई महेश आचार्यले लेखेका हुन् भने संगीत शिव परियारको नै रहेको छ ।यस गीतलाई सुजिल कर्माचार्यले एरेन्ज गरेका हुन् ।

 

शिव परियारको सधैँ जसो बजारमा आएको गीत भन्दा फरक शैलीमा निकालिएको यस गीतमा अहिलेको युवा वर्गलाई लक्षित परेर निकालिएको गायक परियारले बताए । प्रदर्शनको तयारीमा रहेको चलचित्र चलचित्र ‘कथा काठमाण्डू’की निर्देशक सञ्चारकर्मी संगीता श्रेष्ठले भिडियोलाई निर्देशन गरेकी हुन् ।

 

गीतको भिडियोमा कृतिका काफ्लेको अभिनय रहेको छ ।लुजव सिङ्गको छायांकन रहेको यस भिडियोलाई भरत रेग्मीले सम्पादन गरेका हुन् ।

प्रतिकृया दिनुहोस

आयुष्मान् र प्रियंकाले अब विहेपछि मात्र नयाँ फिल्म साइन गर्ने

    २ माघ २०७५, काठमाडौँ : आयुष्मान र प्रियंका अहिलेका हटकेक कपल हुन् । उनीहरु एकपछि अर्को चलचित्र र म्यूजिक भिडियोमा व्यस्त हुन थालेका छन् । यो

पिरतीको गाँउमा मग्न अमृत, करुणा र उत्सव (भिडियो)

माघ १ – यही माघ १८ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘१०० कडा १०’ को दोस्रो गीत सार्वजनिक भएको छ । प्रदर्शन मिती नजिकिदै गर्दा चलचित्रको

गायक भरत सिटौला ‘सलल’ लिएर(भिडियो)

सोमबार, ३० पुष, २०७५ काठमाडौं । गायक भरत सिटौलाको सलल’ बोलको गीत सार्वजनिक भएको छ ।युट्युब मार्फत सार्वजनिक गरिएको गीतमा गायक सिटौलाको स्वर र