एई ग्लोवलको शैक्षिक मेला 

ड्रिम्स -

विदेश अध्ययन गर्न जाने  विद्यार्थीको लागि परामर्श दिदै आईरहेको एई ग्लोबल शैक्षिक परामर्श संस्थाले   यही भाद्र ३० गते शैक्षिक मेला गर्ने भएको छ ।  शुक्रबार संस्थाले पत्रकार सम्मेलनको आयोजना गरी मेलाको बारेमा जानकारी दिएको हो ।  


गुणस्तरीय शिक्षा अष्ट्रेलियाका लागि भन्ने उदेश्यका साथ सो शैक्षिक मेला गर्ने लागिएको संस्थाका बजार व्यवस्थापक भुवन सुवेदीले  बताउनु भयो ।  नेपालको काठमाण्डौ, वुटवल र ईटहरी  नारायणगढ लगायतका ठाँउबाट सेवा दिदै आएको भन्दै सुवेदीले  संस्थाले  फिलिपिन्स र अष्ट्रेलियामा समेत शाखा विस्तार गरिसकेको बताउनु भयो । 

 

शैक्षिक मेलामा १२ उत्तीर्ण  गरेका विद्यार्थीहरुले बढी लाभान्वित हुने उहांँको भनाई छ । मेलामा ३सय पचास भन्दा बढी विधार्थीले सहभागि हुने अपेक्षा गरिएको छ । 
 

प्रतिकृया दिनुहोस

वार्षिक खर्च पाँच करोड तर सरकारले दिन्छ एक करोड ६० लाख  

असोज ७, २०७५  काठमाडौँ– त्रिपुरेश्वरस्थित विश्व निकेतन माध्यमिक विद्यालयको वार्षिक खर्च पाँच करोड रुपैयाँ छ । त्यसमध्ये सरकारले वार्षिक एक

नगरपालिका कार्यालयमै मेयरले हेर्छन शिक्षकको हाजिरी

असोज ६, २०७५  खोटाङ  भदौ १ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको एक विद्यालयमा तीन शिक्षक अनुपस्थित भए । नगरपालिकाबाटै निगरनी हुने गरी जडान

प्रवेश परीक्षामा सामेल नभएकाले पनि कानून पढ्न पाउने

काठमाडौँ, ५ असोज त्रिभुवन विश्वविद्यालय कानून सङ्कायले प्रवेश परीक्षामा सामेल नभएका पनि कानून तहको स्नातक तह प्रथम वर्षमा पढ्न पाउने व्यवस्था