शिक्षा दिवसमा– तमु (गुरुङ) बिद्यार्थी छोज धि को हाजीरी जवाफ प्रतियोगिता 

भदौ २३, भरतपुर -


भरतपुरमा सम्पन्न हाजिरी जवाफ प्रतियोगितामा एनपिआइ कलेज पहिलो भएको छ । शिक्षा दिवसको अवसरमा नेपाल तमु (गुरुङ) बिद्यार्थी छोज धि जिल्ला कार्य समिति चितवनले आयोजना गरेको अन्तर एकाइ हाजिरी जवाफ प्रतियोगिता (२०७५ मा एनपिआइ कलेज एकाइ समिती भरतपुर पहिलो भएको हो । यस्तै प्रेमबस्ती गुरुङ विद्यार्थी एकाइ समिति दोस्रो र सप्तगण्डकि कलेज एकाइ समिती भरतपुर तेस्रो तथा मैयाँदेबि कन्या कलेज एकाइ समिती सान्त्वना बन्न सफल भए । 


प्रथम हुने एनपिआइ एकाईले ३००० नगद सहित प्रमाणपत्र, डायरी, कलम र गुरुङ भाषा सिक्ने किताब यस्तै दोस्रो हुने प्रेमबस्ती एकाइले  २००० सहित प्रमाणपत्र, डायरी, कलम र गुरुङ भाषा सिक्ने किताब प्राप्त गरेका छन । त्यस्तै तेस्रो र सान्त्वना हुने सप्तगण्डकी कलेज एकाइ र मैयादेवी कन्या कलेज एकाइले क्रमस नगत १००० र ५०० सहित प्रमाणपत्र, डायरी, कलम र गुरुङ भाषा सिक्ने किताब प्राप्त गरेका छन । तमु विद्यार्थी चितवनले जिल्लामा रहेको कलेज एकाइ र गाउँ एकाइहरुबिच हाजिरी जवाफ प्रतियोगिता गरेको हो ।


छोज धि का केन्द्रिय शैक्षिक बिभाग प्रमुख विशाल गुरुङ ले यस्ता प्रतियोगिताले विद्यार्थीहरुमा अध्यनका लागी थप उर्जा थपीने भएकाले पठनपाठनमा पनि सहयोग पुग्ने बताउभयो । तमु ह्युल छोज धि गुरुङ राष्ट्रिय परिषद का केन्द्रिय बरिस्ठ उपाध्यक्ष कर्ण ब. गुरुङको प्रमुख आतिथ्यता, तमु ह्युल छोज धि प्रदेश न. ३ सदस्य कृष्ण ब. गुरुङ र नेपाल तमु (गुरुङ) विद्यार्थी छोज धि केन्द्रिय बरिस्ठ उपाध्यक्ष विमर्श गुरुङकाो विशेष आतिथ्यता रहेको कार्यक्रम सस्थाका अध्यक्ष पवन गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो । 

प्रतिकृया दिनुहोस

जवानी चल्यो जात चलेन, दलित भएकै कारण सुत्केरी श्रीमती छोडेर श्रीमान बेपत्ता

जीवनभर साथ दिने वाचा गरेर दलितकी छोरीसँग बिहे गरेका एक गैर दलित युवक सुत्केरी अवस्थामै श्रीमती छोडेर भागेका छन् । श्रीमतीले छोरी जन्माएको डेढ महिनामा

दोष कस्को ?

– पवित्रा दाश  मैले मेरो श्रीमतीलाई साथी जस्तै गर्दथे । हामी जहाँ जादा पनि सँगै जाने गर्दथ्यौ । उनी पनि मलाई धेरै माया गर्दथिन् । म पनि उनलाई धेरै

नि शुल्क स्वास्थ्य शिविर सम्पन्न 

माघ–०६ चितवन, ड्रिम्स् लियो क्लब अफ नारायणगढको आयोजनामा शनिबार भरतपुर महानगरपालिका वडा नम्बर ११ स्थित लोटस बोर्डिङ स्कूलमा नि शुल्क स्वास्थ्य