चलचित्र अनुराग हेर्न ओली, प्रचण्ड र देउवा आतुर

 काठमाण्डौ

 पत्रकार ऋषि धमलाद्धारा निर्मित चलचित्र अनुराग असोज १२ गतेदेखि देशभरका हलमा प्रदर्शन हुँदैछ ।धमलाकी पत्नी एलिजा गौतमले अभिनय गरेको चलचित्र ‘अनुराग’ को अफिसियल ट्रेलर सार्वजनिक भएसँगै बजारमा नयाँ तरंग सिर्जना भएको छ ।विभिन्न क्षेत्रका व्यक्तिहरुले यो चलचित्र हेर्ने इच्छा व्यक्त गरेका छन् । अधिकांश कलाकारहरुले सार्वजनिक रुपमै अनुराग हेर्ने उद्घोष गरिसकेका छन् ।

राजनीतिक क्षेत्रका शीर्ष व्यक्तिहरु पनि यो चलचित्र हेर्न आतुर देखिएका छन् । प्रधानमन्त्री केपी ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवाले समेत अनुराग हेर्ने भएका छन् ।अन्य विभिन्न क्षेत्रका व्यक्तिहरुको पनि अनुरागप्रति आकर्षण देखिएको छ । अनुरागको ट्रेलर सार्वजनिक भएसँग सबैको ध्यानाकर्षण भएको हो । ट्रेलर हेरेपछि दर्शकले चलचित्र उत्कृष्ट बनेको प्रतिक्रिया दिएका छन् ।

प्रतिकृया दिनुहोस

आयुष्मान् र प्रियंकाले अब विहेपछि मात्र नयाँ फिल्म साइन गर्ने

    २ माघ २०७५, काठमाडौँ : आयुष्मान र प्रियंका अहिलेका हटकेक कपल हुन् । उनीहरु एकपछि अर्को चलचित्र र म्यूजिक भिडियोमा व्यस्त हुन थालेका छन् । यो

पिरतीको गाँउमा मग्न अमृत, करुणा र उत्सव (भिडियो)

माघ १ – यही माघ १८ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘१०० कडा १०’ को दोस्रो गीत सार्वजनिक भएको छ । प्रदर्शन मिती नजिकिदै गर्दा चलचित्रको

गायक भरत सिटौला ‘सलल’ लिएर(भिडियो)

सोमबार, ३० पुष, २०७५ काठमाडौं । गायक भरत सिटौलाको सलल’ बोलको गीत सार्वजनिक भएको छ ।युट्युब मार्फत सार्वजनिक गरिएको गीतमा गायक सिटौलाको स्वर र