लाखौं अमेरिकीहरु घर छाडेर जान वाध्य 

 २०७५ भदौ २८ बिहिबारतस्वीर – एजेन्सी

 काठमाडौं

 लाखौं अमेरिकीहरु आफ्नो घर त्यागेर सुरक्षित स्थलतर्फ लागेका छन् । फ्लोरेन्स आँधीबाट जोगिनका लागि उनीहरु सुरक्षित स्थलतर्फ लागेका हुन् । विशेषगरी आँधीको त्रासले पूर्वी तटीय क्षेत्रका मा बासिन्दा सुरक्षित स्थानमा जान थालेका हुन् ।बीबीसीका अनुसार क्याटगोरी थ्री आँधी फ्लोरेन्स स्थानीय समय अनुसार बिहिबार बेलुकासम्ममा अमेरिकाको पूर्वी तटीय क्षेत्रमा पुग्ने र यो निकै भयानक बन्न सक्ने चेतावनी दिइएको छ । 

 यी क्षेत्रका १७ लाख मानिसलाई सुरक्षित स्थानमा जान भनिएको छ र अहिले त्यो क्रम जारी छ ।आँधी अहिले १९५ किलोमिटर प्रतिघण्टाको गतिमा बढिरहेको छ । हावाको गति लगभगस्थिर जस्तै रहे पनि यो आँधी भयानक हुने चेतावनी दिइएको छ ।

आँधीका कारण साउथ क्यारोलिना, नर्थ क्यारोलिना र भर्जिनिया राज्यका तटीय क्षेत्र बढी प्रभावित हुने छन् ।बुधबार जर्जिया राज्यले आपतकालको घोषणा गरेको छ । यसअघि भर्जिनिया, मेरिल्याण्ड र वासिङ्गटन डिसीले आपतकालको घोषणा गरेका थिए ।

A vacationer from Ohio tells Getty News he plans to ride out the storm from his rental condo at North Carolina's Outer Banks

a sign tells the hurricane to "go away"

Chuck Ledford (L), watches Looney-Tunes with his daughter Misty as they evacuate in Wilmington, North Carolina

Navy ships that cannot go to sea are secured to the Norfolk, Virginia, port with heavy moorings

प्रतिकृया दिनुहोस

भारतको ‘अहङ्कारी’ अभिव्यक्तिबाट  इमरान खान दुःखी, किन बिग्रियाे वार्ताकाे वातावरण ?

असोज ६, २०७५ इस्लामावाद,- नयाँ दिल्लीले भारत–पाकिस्तान विदेश मन्त्रीस्तरको प्रस्तावित वार्ता तत्काल हुन नसक्ने बताएको भोलिपल्ट अर्थात् शनिबार

किमको सन्देश लिएर अमेरिका उड्दै दक्षिण कोरियाली राष्ट्रपति

फाइल फोटो असोज ७, २०७५ सिओल  दक्षिण कोरियाका राष्ट्रपति मून जाए–इन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटघाट गर्न आइतबार संयुक्तराज्य

सङ्कटको सूचीमा रहेको सिंहको मृत्युबारे छानविन गर्न निर्देशन,

असोज ५, २०७५ नयाँ दिल्ली  एसिया महादेशमा पाइने एक दर्जन सिंहको विगत केही दिन यता मृत्यु भएको घटनाबारे छानविन शुरु गर्न निर्देशन दिइएको भारतीय