भरतपुर बजार सातै दिन खुल्ला

ड्रिम्स्, भाद्र २९– 

 

भरतपुरमा सञ्चालीत सम्पुर्ण बजार पसल अब हप्ताको सातै दिन खुल्ने भएको छ । यसअघि हप्ताको १ एक दिन सोमबार बन्द हुँने बजार चाडपर्वहरुलाई मध्यनजर गदै सोमबार पनि खुल्ला गरिने भएको हो । 


भरतपुर बजार व्यवस्थापन समितिको बठैकले  अर्को सुचना प्रकाशन नभएसम्मको लागि हप्तामा सातै दिन बजार खुल्ला गर्ने – गराउने निर्णय गरेको समितिका अध्यक्ष घनश्याम पौडेलले बताउनुभयो । 


सोमबार पनि बजार खुल्दा चाडपर्वमा उपभोक्ताहरुलाई किनमेल गर्न थप सहज हुने छ । यसअघि हप्ताको एक दिन विदा अथवा पसल बन्दको अवधारणा अन्तर्गत हरेक सोमबार बन्द गरीदै आएको थियो । 

प्रतिकृया दिनुहोस

‘साङ्केतिक भाषालाई राष्ट्रिय भाषाको मान्यता दिनुपर्छ’

लमही, ७ असोज  साङ्केतिक भाषालाई राष्ट्रिय भाषाको मान्यता दिनुपर्नेमा अधिकारकर्मीहरुले जोड दिएका छन् । प्रथम अन्तर्राष्ट्रिय साङ्केतिक भाषा

खानेपानी लिनसमेत भारत जान बाध्य नेपाली !

असोज ७, २०७५  नेपालीहरु भारतीय सीमवर्ती बजारमा सामान किनमेलका लागि जानु नौलो कुरा होइन । त दाङ जिल्लाको सीमावर्ती क्षेत्र कोईलाबासका स्थानीयलाई

चीन जोड्ने सडकको डिपिआर संशोधन तयारी

असोज ७, २०७५  रसुवा चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने छोटो दूरीको मैलुङ–स्याफ्रुबेँसी सडकको विस्तृत परियोजना प्रतिवेदन