हात्तीको आक्रमणबाट ठोरीमा एक महिलाको ज्यान गयो

असोज ०१, ड्रिम्स -

जंगली हात्तीको आक्रमणबाट पर्साको ठोरी गाउँपालिका ३ बिजयबस्तीमा एक महिलाको ज्यान गएको छ । गए राती करिब ११ बजे तिर गर्मीको कारण हावा खान कोठाबाट बाहिर निस्कियकी अन्दाजी २३ बर्षिय रेजिना वाईबाको हात्तीको आक्रमणबाट ज्यान गएको ईलाका प्रहरी कार्यालय ठोरीले जानकारी दिएको छ ।

 

वाईबा बिजयबस्ती ठोरीको एक खाजा घरमा बिगत १ बर्ष देखी काम गर्दै आईरहेकी थिईन् । बिजयबस्तीमा डेरामा बस्दै आएकी वाईवाको स्थाई ठेगाना भने अझै खुल्न नसकेको प्रहरीले जनाएको छ ।ठोरीमा बर्षेनी हात्तीको आक्रमणबाट मानिसको ज्यान जाने गरेको छ ।

प्रतिकृया दिनुहोस

जाजरकोटमा उमेर नपुग्दै बिहे गर्नेको संख्या बढ्दै

सोमबार, ०२ पुष – हेमन्त केसी  जाजरकोट । पढाइमा कमजोर तथा घरको आर्थिक अवस्था कमजोर रहेका परिवारका बालबालिकाले उमेर नपुग्दै विवाह भएको पाइएको छ

छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु

सर्लाही, २ पुस  सर्लाहीमा भएको छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । एक मजदुर काम गर्ने बेलामा माथिबाट लडेर मृत्यु भएको छ भने एक जनालाई

लागुऔषध बरामद

बर्दिवास, २ पुस  महोत्तरीको बर्दिवास–३ गौरीडाँडामा आज प्रहरीले ठूलो परिमाणमा लागुऔषध बरामद गरेको छ । बिपी राजमार्गमा चल्ने सवारीसाधन जाँचका