सन्न्यास लिन मेसीलाई म्याराडोनाको सुझाव

असोज १६, २०७५

अर्जेन्टिनाका लेजेन्ड डिएगो म्याराडोनाले नियोनल मेसीलाई राष्ट्रिय टोलीबाट सन्न्यास लिन सुझाव दिएका छन् । क्लब फुटबलमा मेसीको उच्च प्रदर्शन रहेपछि राष्ट्रिय टिमबाट राम्रो प्रदर्शन र टिमलाई जिताउन नसकेको भन्दै म्याराडोनाले मेसीलाई सन्न्यास लिन सुझाव दिएका हुन् । 
मेसीको कम्तानीमा रहेको अर्जेन्टिना दुई महिनाअघि रसिया विश्वकपको प्रिक्वाटरफाइनलबाटै बाहिरिएको थियो । एजेन्सीलाई उदृत गर्दै आजको राजधानी दैनिकमा खबर छापिएको छ  ।

प्रतिकृया दिनुहोस

महिला फुटबल टोली स्वदेश फर्कदै

    काठमाडौँ, २८ कात्तिक ओलम्पिक महिला फुटबलको एशियाली छनोटको दोस्रो चरणमा प्रवेश गरेको नेपाली राष्ट्रिय महिला फुटबल टोली आज स्वदेश फर्कदै छ ।

ओलम्पिक छनोट : नेपाल दोस्रो चरणमा

  काठमाडौँ, २७ कात्तिक  ओलम्पिक महिला फुटबलको एशियन छनोटमा अपराजित रहँदै नेपाल दोस्रो स्थानमा पुग्न सफल भएको छ । आज भएको बङ्गलादेशसँगको तेस्रो

ओलम्पिक महिला फुटबल छनोट  नेपाल र बङ्गलादेश खेल्दै

  काठमाडौँ, २७ ओलम्पिक महिला फुटबलको एशियन छनोटको तेस्रोे खेलमा नेपालले आज बङ्गलादेशसँग खेल्दैछ । याङ्गोनस्थित थुनुवा रङगशालामा नेपाल र