ओठको रङ गुलाबी किन हुन्छ ?

 कुनै पनि महिलालाई देख्ने वितिक्कै जसरी उनको मुहारमा मानिसको नजर जान्छ, त्यसैगरीका महिलाको ओठमा पनि मानिसको नजर तत्कालै पुग्ने गर्छ ।कुनै महिला या युवतीको ओठ निख्खर गुलाबी छ भने विपरित लिंगीलाई त्यसले अत्यन्तै आकर्षित गर्नेगर्छ । तर, पूरै शरीरमा एउटा भाग ओठ मात्रै किन गुलाबी हुन्छ ? पूरा शरीरको तुलनामा ओठको छाला सबैभन्दा पातलो र संवेदनशील हुन्छ ।ओठकोभित्र हुने सानो–सानो रक्तकोषिकामा हुने रक्तसञ्चारका कारणनै ओठको रंग गुलाबी देखिने गर्छ । यसैकारण खाँदा, पिउँदा, हाँस्दा, बोल्दा वा कुनै पनि भावनात्मक अभिव्यक्तिका समयमा ओठको लचिलोपना बनिरहन्छ, जसका कारण ओठ कोमल र गुलाबी देखिन्छ ।एजेन्सी

प्रतिकृया दिनुहोस

सुरक्षित गर्भपतनमा आकर्षण बढ्दै, चुनौती कायमै

काठमाडौँ, २ पुस  नेपालमा सुरक्षित गर्भपतनका लागि गर्भवती महिलाहरू आकर्षित हुन थालेका छन् । नेपाल सरकारले ग्रामीण भेगसम्म सरकारी स्वास्थ्य

अध्ययन भन्छ- चस्मा लगाउने मानिस 'स्मार्ट'

काठमाडौं । यदि तपाइँ चस्मा लगाउनुहन्छ भने यो तपाइँको लागि खुसीको समाचार हुन सक्छ, एक अध्ययनले दिमाग तेज भएका मानिसलाई चस्मा लगाउनुपर्ने अवस्था

काठमाडौंमा मर्निङ वाक नगर्न विशेषज्ञको सुझाव

पुस १, २०७५ काठमाडौँ –सर्वसाधारणको अत्यधिक चाप हुने काठमाडौंका अधिकांश स्थान र प्रदेशका प्रमुख सहरमा वायु प्रदूषण मापदण्डभन्दा कैयौं गुणा बढी