माइकल आँधी अमेरिकाको फ्लोरिडामा विनाश मच्चाउन तयार

असोज २४, २०७५

काठमाडौं

शक्तिशाली आँधी माइकल बुधवार अबेर अमेरिकाको फ्लोरिडामा प्रवेश गर्ने अवस्थामा छ । यसले गर्दा यो दक्षिणी राज्यमा मानिसहरू ठूलो संख्यामा पलायन भएका छन् । यो क्याटेगोरी ३ मा पर्ने आँधी हो र यसले गर्दा २०१ किलोमिटर प्रतिघन्टाको दरले हावा चल्छ । मौसमविद्हरूले यो आँधी फ्लोरिडा प्यानह्यान्डल वा फ्लोरिडा बिग बेन्डमा ठोक्किएपछि झनै तीव्र हुने चेतावनी दिएका छन् । तीन लाख ७० हजारभन्दा बढी मानिसलाई फ्लोरिडा छोड्ने आदेश दिइएको छ । फ्लोरिडा, अलाबामा र जर्जियाले संकटकाल घोषणा गरेका छन् । 
कम्तीमा १३ जना आँधीका कारण मध्य अमेरिकामा मारिएको बताइएको छ ।माइकल आँधी उत्तरतर्फ १२ माइल प्रतिघन्टाको दरले बढिरहेको छ ।

बीबीसीबाट

प्रतिकृया दिनुहोस

खाशोज्जी हत्या प्रकरणबारे ‘विश्वसनीय’ छानविन का लागि राष्ट्रसंघको आग्रह

सोमबार, ०२ पुष कतार । संयुक्त राष्ट्रसंघका महासचिब एन्टोनियो गुटेर्रेसले टर्कीको राजधानी इस्तानबुलस्थित साउदी अरबको महाबाणिज्य दूतावासमा हत्या

कम्बोडियामा तीन टन अफ्रिकी हात्तीको दाह्रा बरामद

    आइतबार, ०१ पुष   नोहपेन्ह । कम्बोडियाका भन्सार अधिकारीहरुले अफ्रिकी मुलुक मोजाम्बिकबाट पठाइएको कन्टेनरभित्र लुकाएको अवस्थामा ३ दशमलब २

यस्ता अनौठो शौचालय देख्‍नु भएको छ ! (तस्विर सहित)

एजेन्सी संसरको सवैभन्दा महत्वपूर्ण बस्तुमा शौचालय पर्छ। हामीलाई खान जति जरुरत छ, त्यती नै आवश्यक त्यसको विशर्जन गर्नु पनि हो। तपाईले पनि महशुस