विप्लवको नाम बेच्दा बबाल

असोज २४, २०७५ 

विप्लव समुहको नाममा नक्कलीको बिग्बिगी यति बढ्यो कि, उनैको पार्टीका तर्फबाट काठमाडौंमा नक्कली खोज्न र कारवाही गर्न अलग्गै टास्कफोर्स बनाउनु परेको छ । 
बेला कस्तो भने, विप्लव समुहको हुँ मात्रै भन्दा पनि मान्छे आत्तिने । त्यसमाथि नक्कलीले माग गरेका रकम सुन्दै अत्यासलाग्दो । नक्कलीले यस्तो आतंक मच्चाएपछि विप्लव समुहले क. भृकुटीको कमाण्डमा आफ्नो दस्तालाई सक्रिय बनाएको छ । मृकुटि महिला हुन्, नाम धीरेन्दा उपाध्याया, घर कलंकीसहित विभिन्न म्यानपवार कम्पनी, होटल, रेष्टुरेण्टमा चनाखो भएर नक्कली खोजिरहेको छ । टास्कफोर्सका एक सदस्यका अनुसार गौशला, कलंकी र कोटेश्वरतिरका टिकट काउण्टरदेखि तीन र पाँचतारे होटलसम्म नक्कली विप्वलव समुह बनेर पैसा उठाएको सुचना छ । त्यसमध्ये दुइ साताअघि नयाँ बसपार्कका होटलमा पैसा उठाउँदा उठाउँदै फेला परेका २७—२८ बर्षका युवकलाई तत्कालै रामधुलाई गरेको उनले सुनाए ।, आज प्रकाशित जनआस्था साप्ताहिकमा यो खबर छ । 

प्रतिकृया दिनुहोस

चारै राजदूत अनुमोदित

काठमाडौं २४ मंसिर ।  संघीय संसदको सुनुवाइ समितिले चार देशका लागि प्रस्तावित राजदूतका नाम आइतबार सर्वसम्मत अनुमोदन गरेको छ । अनुमोदित हुनेमा

कांग्रेसभित्र गुटगत भेला तीव्र, पौडेल पक्षको छुट्टै भेला

  काठमाडौँ – पार्टीको सबैभन्दा माथिल्लो निकायका रुपमा रहेको महासमिति बैठक नजिकिएसँगै विधानको विषयलाई लिएर नेपाली कांग्रेसभित्र गुटगत भेला

समृद्धिको यात्रामा युवा अग्रसरता आवश्यक : मन्त्री मगर

भीमदत्तनगर, २३ मङ्सिर  खानेपानी तथा सरसफाइमन्त्री विना मगरले आर्थिक समृद्धिका लागि युवा अग्रसरता आवश्यक रहेको बताउनुभएको छ । कञ्चनपुरको