बेल्जियमको निर्वाचनमा भिड्दै नेपाली मुलका दुई चेली

असोज २४, २०७५ 

 

बेल्जियमको लुभेन नगरपालिकाको चुनावी मैदानमा एक नेपाली चेली अहिले आकर्षणको केन्द्र बनेकी छन् । उनको नाम हो रश्मी निरौला । रश्मीले पर्यटकीय नगरी लुभेन नगरपालिकाको काउन्सिल पदमा बेल्जियमको दोस्रो ठुलो पार्टी सिडी एन्ड भीबाट उम्मेदवारी दिएकी हुन् । बहुसंस्कृति र बहुराष्ट्रिय आप्रवासीहरुको ठुलो बासोबास रहेको लुभेन नगरमा गैरबेल्जियम समुदायका उम्मेदवारमध्ये उनको विजयलाई धेरैले निश्चित मानेका छन् । 

त्यसैगरी बेल्जियमको दोस्रो ठुलो शहर आन्त्वरपेन नगरपालिकामा पनि सीडी एन्ड भीले नेपाली चेली लीला शर्मा मानन्धरलाई सशक्त उम्मेदवारका रुपमा चुनावी प्रतिस्पर्धामा उतारेको छ । धेरै बर्षदेखि सामाजिक कार्यमा संलग्न मानन्धर विजयी हुने निश्चित मानिएको छ ।, आजको नेपाल समाचारपत्रमा यो खबर छ ।

प्रतिकृया दिनुहोस

२४ वर्षे युवा, जो आठ हजार होटल चलाउँछन्

  ओयो रुम्स होटलका संस्थापक र सीइओ रितेश अग्रवाल एक यस्ता उदाहरणीय युवा उद्यमी हुन्, जसले कम उमेरमै लोभलाग्दो सफलता हासिल गरेका छन् । भारतको

अफगानिस्तानको निर्वाचनमा १३० भन्दाबढी हताहत

आइतबार, ०४ कार्तिक     काबुल  । अफगानिस्तानमा आज भएको संसद्को तल्लो सदन अर्थात् ‘बोलेसी जिर्गा निर्वाचनका क्रममा १३० भन्दाबढी व्यक्ति हताहत

अमेरिकाले मगायो खशोग्गी हत्याको भिडियो

कात्तिक १, २०७५ काठमाडौं  टर्कीको इस्तानबुलस्थित साउदी वाणिज्य दूतावासमा भएको साउदी पत्रकार जमाल खशोग्गीको हत्यासम्बन्धी दह्रो प्रमाणका