यूएईमा नेपालीलाई ५ वर्ष जेल

असोज २४, २०७५ 

काठमाडौं

 यूएईको सर्वोच्च अदालतले फिलिपिनो सहकर्मीको हत्या गरेको ठहर गर्दै तेह्रथुमका खडबहादुर जोशीलाई ५ वर्ष सजाय र २ लाख दिराम ब्लडमनिको फैसला सुनाएको छ । जोशीलाई आबुधाबीको केन्द्रीय कारागारमा राखिएको छ ।

यूएईको राजधानी आबुधाबीस्थित नेपाली दूतावासका अनुसार जोशीले जेल सजाय भुक्तान गरी पीडित परिवारलाई २ लाख दिराम ब्लडमनि बुझाएपछि मात्रै स्वदेश फिर्न पाउने छन् ।
 फिलिपिनोको हत्या २० अगस्ट २०१४ मा भएको थियो । सर्वोच्चको पूर्ण इजलासले फैसला सुनाएको हो । ‘जोशी सुपरभाइजर थिए । कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिकृया दिनुहोस

२४ वर्षे युवा, जो आठ हजार होटल चलाउँछन्

  ओयो रुम्स होटलका संस्थापक र सीइओ रितेश अग्रवाल एक यस्ता उदाहरणीय युवा उद्यमी हुन्, जसले कम उमेरमै लोभलाग्दो सफलता हासिल गरेका छन् । भारतको

अफगानिस्तानको निर्वाचनमा १३० भन्दाबढी हताहत

आइतबार, ०४ कार्तिक     काबुल  । अफगानिस्तानमा आज भएको संसद्को तल्लो सदन अर्थात् ‘बोलेसी जिर्गा निर्वाचनका क्रममा १३० भन्दाबढी व्यक्ति हताहत

अमेरिकाले मगायो खशोग्गी हत्याको भिडियो

कात्तिक १, २०७५ काठमाडौं  टर्कीको इस्तानबुलस्थित साउदी वाणिज्य दूतावासमा भएको साउदी पत्रकार जमाल खशोग्गीको हत्यासम्बन्धी दह्रो प्रमाणका