फरार अभियुक्त पक्राउ

 

बर्दिया, २४ असोज

आठ वर्षदेखि कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक युवकलाई आठ वर्षपछि आज प्रहरीले पक्राउ गरेको छ । गुलरिया नगरपालिका–१२ भैसाहीका २० वर्ष कैद सजाय तोकिएका ३९ वर्षीय शङ्खर थारुलाई प्रहरीले घरमै लुकिछिपी रहेको अवस्थामा आजे बिहान पक्राउ गरेको हो । सोही ठाउँका ३० वर्षीय छोतेलाल थारुको २०६७ जेठ १४ गते हत्या गरी फरार रहेका थारुलाई सूचनाको अधारमा पक्राउ गरेको प्रहरी उपरीक्षक सुरेन्द्रप्रसाद मैनालीले जानकारी दिनुभयो । बर्दिया जिल्ला अदालतले २०७२ माघ १३ गते घटनाका आरोपिलाई दोषी ठहर गरी सर्वस्वसहित जन्म कैदको फैसला गरेको थियो ।  (रासस)
 

प्रतिकृया दिनुहोस

हात्ति महोत्सव पौष ११ गत्तेदेखि  

जानुका बस्नेत, मंसिर २४, भरतपुर - चितवनको सौराहामा आगामि पौष ११ गते देखी १५ गतेसम्म १५ औ चितवन हाति महोत्सव हुने भएको छ । क्षेत्रिय होटल संघ चितवनको

सामुदायीक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत विद्यार्थीलाई प्रशिक्षण

मंसिर २४, ड्रिम्स - चितवनमा सामुदायीक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत विभिन्न कार्यक्रम सञ्चालन भईरहेको छ । प्रहरीले केहि समय अघि

यौनधन्दामा संलग्न १८ जनाविरुद्ध मुद्दा

साँखु, काठमाडौँ, २४ मङ्सिर  काठमाडौँको बौद्ध क्षेत्रका विभिन्न स्थानमा यौन व्यवसाय गर्ने १८ जनाविरुद्ध प्रहरीले मुद्दा चलाएको छ । प्रहरीले