नक्कली प्रमाणपत्रले जागिर खानेमा शिक्षक बढी

कात्तिक ११

काठमाडौं

 नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र बनाएर जागिर खानेमध्ये सबैभन्दा धेरै शिक्षक भेटिएका छन् । आजको नागरिक दैनिकमा समाचार छापिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पर्ने उजुरीमाथि भएको अनुसन्धानमा नक्कली प्रमाणपत्रमार्फत जागिर खानेमध्ये शिक्षक धेरै भेटिएका हुन् । दरबन्दी भएको तर कम प्रतिस्पर्धा हुने स्थानमा नक्कली शैक्षिक प्रमाणपत्र बनाएर शिक्षकको जागिर खाने गरेको भेटिएको हो । 

विशेषगरी भारतको बिहारलगायतका स्थानबाट ल्याइएका शैक्षिक प्रमाणपत्र नक्कली भेटिने गरेको अख्तियारले जनाएको छ । 

प्रतिकृया दिनुहोस

शिक्षा मन्त्रालयमा समस्यै समस्या, मन्त्री माैन  

कात्तिक २८, २०७५ काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले नयाँ नया निर्देशिका जारी गरेर काम भएको दाबी गरेतापनि मुख्य काम

दुई हजारभन्दा बढी अधिकृतको आवेदन खुल्दै

    काठमाडौँ, २८ कात्तिक – लोकसेवा आयोगले दुई हजारभन्दा बढीको संख्यामा अधिकृतस्तरका कर्मचारीको विज्ञापन गर्ने भएको छ । यो समाचार आजको अन्नपूर्ण

सहुलियत ऋण – निर्देशन आयो, कार्यविधि आएन !! सर्कुलर नआउदा बैंक र सर्वसाधारण अन्योलमा !!

उर्गेन तामाङ, कार्तिक २७, चितवन -  व्यवसाय गर्न चाहाने युवाहरुलाई विभिन्न शिर्षकमा सहुलियत ऋण उपलब्ध गराउने भनी बजेटमा उल्लेखित व्यवस्था