शिक्षक र कर्मचारीलाई सामजिक सञ्जालमा अंकुश

काठमाडौं १७ कार्तिक

 शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक, कर्मचारी र विश्वविद्यालयका प्राध्यापकलाई सामाजिक सञ्जाल र मोबाईल फोन प्रयोगमा अंकुश लगाएको छ ।मन्त्रीस्तरीय निर्णयबाट स्वीकृत सामाजिक सञ्जाल र मोवाईल फोन सञ्चालन तथा प्रयोगसम्बन्धी मार्गनिर्देशन २०७५ मार्फत मन्त्रालयले फेसबुक, ट्वीटर, इमो, भाईबरजस्ता सामाजिक सञ्जाल आफुखुसी प्रयोग गर्न रोक लगाएको हो ।

कात्तिक १३ गतेदे स्वीकृत ६ बुँदे मार्गनिर्देशन तत्काल लागु हुने भनिएको छ, जसमा कार्यालयको खर्चमा भ्रमण गर्ने व्यक्तिले व्यक्तिगत रुपमा खिचिएको धार्मिक स्थल, बाटो, तालतलैया वा भ्रमण गरिएका स्थानको तस्विरसमेत सामाजिक सञ्जालमा राख्न नपाईने उल्लेख छ ।,  कान्तिपुर दैनिक

प्रतिकृया दिनुहोस

शिक्षा मन्त्रालयमा समस्यै समस्या, मन्त्री माैन  

कात्तिक २८, २०७५ काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले नयाँ नया निर्देशिका जारी गरेर काम भएको दाबी गरेतापनि मुख्य काम

दुई हजारभन्दा बढी अधिकृतको आवेदन खुल्दै

    काठमाडौँ, २८ कात्तिक – लोकसेवा आयोगले दुई हजारभन्दा बढीको संख्यामा अधिकृतस्तरका कर्मचारीको विज्ञापन गर्ने भएको छ । यो समाचार आजको अन्नपूर्ण

सहुलियत ऋण – निर्देशन आयो, कार्यविधि आएन !! सर्कुलर नआउदा बैंक र सर्वसाधारण अन्योलमा !!

उर्गेन तामाङ, कार्तिक २७, चितवन -  व्यवसाय गर्न चाहाने युवाहरुलाई विभिन्न शिर्षकमा सहुलियत ऋण उपलब्ध गराउने भनी बजेटमा उल्लेखित व्यवस्था