५० करोडको मुद्धा हाल्छु भनेकी राखीले तनुश्रीलाई किन हालिन २४ पैसाको मुद्धा ?

 

अभियानको कारण नै बलिउडमा यतिबेला बिवाद र सनसनीपुर्ण खुलासाले यतिबेला बजार तातेको छ । यही अभियानको दौरान नायिका तनु श्री दत्त र कन्ट्रोभर्सी क्वीन राखी सावन्तबीच बिवाद यति बिकराल बनेको छ कि उनीहरुको यो झगडा कानुनी झमेलामा समेत परिसकेको छ । तनुले राखीलाई कुनै क्लास नभएको भनेपछि सुरु भएको बिवादले यतिबेला तुन र राखीबीच तँतँ र ममको अवस्थामा आईपुगेको छ ।

राखीले तनुलाई ड्रग्स सेवनदेखि लिएर लेस्बियन भएको समेत आरोप लगाईन् यतिमात्र होईन उनले त तनुले आफनो बलात्कार गरेको समेत पत्रकार सम्मेलन गरेर बताईन् । राखीले भन्नु भनेपछि तनुश्रीले राखीमाथि मानहानीको मुद्धा दायर गर्दे १० करोड क्षतिपुर्तीका लागि आवदेन दिईन् ।

उता राखी पनि के कम उनले पनि पत्रकार सम्मेलन गरेरै तनुले पनि आफुलाई क्लास नभएको भनेर बेइज्जत गरेको भन्दै ५० करोडको मानहानी मुद्धा दायर गर्ने बताएकी थिईन । तर राखीले हिजोमात्र तनुश्री बिरुद्ध मानहानीको मुद्धा दायर गरेकीछिन् त्यो पनि २५ पैसाको क्षतिपुर्ती माग गर्दे ।

उनले मुद्धा दायर गरेपछि सञ्चारकर्मीसंग बोल्दै भनिन् “तनुश्रीको औकात नै २५ पैसाको छ । त्यसैले तनुश्री तलाई मैले २५ पैसाको मानहानी मुद्धा लगाएको छु” । उनले अहिलेसम्म पनि तनु श्रीको तर्फबाट भने १० करोड क्षतिपुर्ती माग गर्दे दायर गरेको कानुनी नोटिस आफुलाई अहिलेसम्म नआएको बताएकीछिन् । अब हेरौँ उनीहरुको यो मुद्धाले पछिसम्म कस्तो रुप लिने हो ।

 

प्रतिकृया दिनुहोस

सामाजिक सञ्जालका १० लोकप्रिय भारतीय सेलिब्रेटी

  २०७५ कार्तिक २८ बुधबार काठमाडौं । प्रयेक वर्षजस्तै सन् २०१७ को डिसेम्बरमा फोर्ब्सले भारतका १०० सेलिब्रेटीको  विवरण सार्वजनिक गरेको थियो ।

प्रियंका र निकको विवाह बारे यस्तो खुलासा, सुनेर तपाई पनि दंग पर्नुहुनेछ

    यती बेला चर्चित बलिउड एंव हलिउड अभिनेत्री प्रियंका चोपडा र अमेरिकन गायक निक जोनसको बिहेको कुराले मेडियामा ठुलो स्पेस पाईरहेको छ । भारत मात्र

रणवीर र दिपिकाको विवाहमा मोबाईल बोक्न नपाईने

   बलिउडकी चर्चित अभिनेत्री दीपिका पादुकोण र रणवीर सिंहको विवाह मिति नजिकीदै छ । र, उनीहरु त्यहीँ अनुसार तयारी गरिरहेका छन । दीपिका र रणवीरको विवाह