‘सुश्री सम्पति’मा प्रियंकाको आइटम नृत्य [भिडियोसहित]  

 

कात्तिक २१, २०७५

काठमाडौं- मंसिर २८ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘सुश्री सम्पति’मा समावेश दोस्रो गीत सार्वजनिक गरिएको छ ।

सार्वजनिक ‘झुम्की’बोलको गीतको भिडियोमा नायिका प्रियंका कार्की, सलोन बस्नेत, बिनोद न्यौपाने र प्रमोद अग्रहरीको अभिनय छ । 

 सुरेश अधिकारीको  शब्द÷संगीत रहेको गीतमा मिना निरौला र राजन इशानको स्वर छ । भिडियोलाई कविराज गहतराजले निर्देशन गरेका हुन ।

सुव्रत आचार्यको निर्देशनमा तयार भएको चलचित्रमा सलोन बस्नेत, सारा सिर्पाली, बिनोद न्यौपाने, प्रमोद अग्रहरी, राजाराम पौडेल, जयानन्द लामा लगायतको अभिनय छ ।

प्रतिकृया दिनुहोस

आयुष्मान् र प्रियंकाले अब विहेपछि मात्र नयाँ फिल्म साइन गर्ने

    २ माघ २०७५, काठमाडौँ : आयुष्मान र प्रियंका अहिलेका हटकेक कपल हुन् । उनीहरु एकपछि अर्को चलचित्र र म्यूजिक भिडियोमा व्यस्त हुन थालेका छन् । यो

पिरतीको गाँउमा मग्न अमृत, करुणा र उत्सव (भिडियो)

माघ १ – यही माघ १८ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘१०० कडा १०’ को दोस्रो गीत सार्वजनिक भएको छ । प्रदर्शन मिती नजिकिदै गर्दा चलचित्रको

गायक भरत सिटौला ‘सलल’ लिएर(भिडियो)

सोमबार, ३० पुष, २०७५ काठमाडौं । गायक भरत सिटौलाको सलल’ बोलको गीत सार्वजनिक भएको छ ।युट्युब मार्फत सार्वजनिक गरिएको गीतमा गायक सिटौलाको स्वर र