पाँच श्रीमतीको सामूहिक बलात्कारबाट श्रीमानको मृत्यु !

बुधबार, २१ कार्तिक

पाँच श्रीमतीको सामूहिक बलात्कारबाट श्रीमानको मृत्यु !

 श्रीमानले श्रीमतीको यौन शोषण गरेको, या हातपात गरेको समाचार अक्सर सुन्न सकिन्छ । तर अफ्रिकी देश नाइजेरियामा भने बिल्कुलै फरक घटना घटेको छ यहाँ एक जना करोडपतिलाई उनका पाँच श्रीमतीहरूले लगातार बलात्कार गर्दा ती करोडपतिको ज्यान गएको छ । ती करोडपतिका छमध्ये पाँच श्रीमतीहरूले उनले सधैं कान्छी श्रीमतीलाई प्राथमिकता दिने गरेको भन्दै यसो गरेको बताइएको छ ।
नाइजेरियाको समाचारपत्र ‘डेली पोस्ट’मा प्रकाशित समाचार अनुसार यो घटना गत हप्ता नाइजेरियाको बिनेयू प्रान्तमा घटेको थियो । प्रकाशित समाचार अनुसार एक जना व्यापारी युरोको ओनोजा आफ्नी सबैभन्दा कान्छी श्रीमतीसँग शारीरिक सम्बन्ध राख्दै थिए, त्यसै बेला उनका पाँच श्रीमतीहरू छुरी र लौराहरू बोकेर आए ।

उनीहरूले व्यापारीलाई ज्यान मर्ने धम्की दिएर उनलाई पाँचै जनासँग पालैपालो यौन सम्पर्क राख्न आदेश दिएका थिए । ओनोजाले सुरुमा आफ्नी पत्नीहरूको यस आदेशलाई अटेर गरेपछि उनीहरुले ज्यान मर्ने धम्की दिएको बुझाइएको छ । उनीहरूले आफ्ना श्रीमानलाई कब्जामा लिएर जेठोबाट क्रमैसँग यौनसम्पर्क राख्न लगाएका थिए ।

ती व्यापारीले क्रमैसँग यौन सम्पर्क राख्ने क्रममा पाँचौं श्रीमतीको पालामा उनलाई हृदयाघात भएको र उनको ज्यान गएको बताइएको छ । ओनोजाकी छैठौं पत्नीले प्रहरीलाई बताए अनुसार उनकी पाँचै श्रीमतीहरू उनको ज्यान गएपछि जङ्गलतिर भागेका थिए । गाउँका मुखिया ओकेप ओदोहका अनुसार उक्त घटनाको जानकारी तत्काल प्रहरीलाई दिइएको र निजकी पाँचै श्रीमतीहरूलाई गिरफ्तार गरिसकिएको छ ।एजेन्सी 

प्रतिकृया दिनुहोस

कम्बोडियामा तीन टन अफ्रिकी हात्तीको दाह्रा बरामद

    आइतबार, ०१ पुष   नोहपेन्ह । कम्बोडियाका भन्सार अधिकारीहरुले अफ्रिकी मुलुक मोजाम्बिकबाट पठाइएको कन्टेनरभित्र लुकाएको अवस्थामा ३ दशमलब २

यस्ता अनौठो शौचालय देख्‍नु भएको छ ! (तस्विर सहित)

एजेन्सी संसरको सवैभन्दा महत्वपूर्ण बस्तुमा शौचालय पर्छ। हामीलाई खान जति जरुरत छ, त्यती नै आवश्यक त्यसको विशर्जन गर्नु पनि हो। तपाईले पनि महशुस

यस्ता विचित्रका तस्विर देख्नुभएको छ ? (तस्विर सहित)

एजेन्सी । संसारमा मानिसहरु अनौठा काम गर्न सोख राख्दछन् । त्यस्ता  काममाहरु उनिहरुले  खतराको  सामना गर्नुपर्ने हुन्छ । आज हामि तपाईलाई यस्तै