१८ वर्षमुनीकालाई डिस्को र दोहोरीमा बन्देज,  उमेर खुल्ने कागजात बोक्नुपर्ने

 

मंसिर १७, २०७५

काठमाडौं — प्रहरीले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई केही मनोरञ्जनस्थल प्रवेशमा कडाई गर्ने भएको छ । प्रहरीले बालबालिकासम्बन्धी ऐन ०७५ लाई कडाईका साथ लागू गर्न थालेपछि कामठाडौंका मनोरञ्जनस्थल डिस्को, पव, दोहोरी साँझ, लाउन्ज बार मा १८ वर्ष भन्दा कम उमेरकाले प्रवेश गर्न नपाउने भएका छन् । प्रकरीका अनुसार अब डिस्को, पब, दोहोरी साँझ या लाउन्ज बार जान चाहनेले अनिवार्य रुपमा उमेर खुल्ने कागजात सँगै बोक्नुपर्नेछ । सोही कागजातका आधारमा मनोरञ्जनस्थल सञ्चालकले उनीहरुलाई प्रवेश गर्न दिनेछन् । आजको नयाँ पत्रिका दैनिकले खबर छापेको छ । 

 

प्रतिकृया दिनुहोस

‘केः’ प्रदर्शनमा आयो 

सन्देश सुब्बा, पाँचथर÷   लिम्बू कथानक चलचित्र ‘केः’ ९च्याब्रुङ० को शनिबार काठमाण्डौंमा च्यारेटि शो गरिएको छ । नयाँवसपार्कस्थित बिजी मलमा

दीपिकाप्रति मलाई गर्व छ : रणवीर

काठमाडौं ।  बलिउड अभिनेता रणवीर सिंहलाई आफ्नो श्रीमति अभिनेत्री दीपिका पादुकोणप्रति गर्व रहेको बताएका छन् । भारतीय एक टेलिभिजनलाई अन्तर्वार्ता

ईशा अम्बानीको विवाहको न्यापकिनको मूल्य कति ?

   २०७५ पौष १ आइतबार काठमाडौं । सबै मानिसहरुको विवाहको पार्टी एकै किसिमको हुँदैन । सबैले आफ्नो क्षमताअनुसारको विवाह वा अन्य पार्टी दिने गर्छन्