मिसन सहासीको पहिलो चरण सम्पन्न

मंसिर १८ । चितवन ।
नारी सुरक्षा र सम्मानकालागि‘मिसन साहसी’ राष्ट्रव्यापी अभियानको पहिलो चरण मंगलबार सम्पन्नभएको छ । प्राज्ञिक विद्यार्थी परिषद नेपालले गैँडाकोटबाट सुरु गरेको अभियानको पहिलो चरण एक कार्यक्रमकाबिचआजसम्पन्नभएको हो । महिला हिंसाका घटनामा वृद्धी भईरहदा छात्रा तथाकिशोरीहरुमात्राशपलाएकाले त्यसलाई चिर्दै आत्मविश्वास बढाउन अभियानचलाईएको परिषदले जनाएको छ । 
गैँडाकोट स्थित काँग्रेस चोकको खेल मैदानमासम्पन्नकार्यक्रममागैँडाकोटका विभिन्न ६ वटा विद्यालयका ४ सय भन्दा बढी छात्राहरुको सहभागिता रहेको थियो । उनीहरुलाई इलाकाप्रहरी कार्यालय गैँडाकोटका जवानहरुले प्रशिक्षण दिएकाथिए ।  गतमंसिर ११ गतेदेखी सुरु भएको अभियानमा सो क्षेत्रकाप्रत्येक विद्यालयहरुमै पुगी छात्राहरुलाई मानसिक र शारिरिक प्रशिक्षण दिईएको परिषदका केन्द्रिय सदस्यप्रकाशशर्माले जानकारि दिनुभयो । आजको कार्यक्रम समापनपश्चात दोश्रो चरणमा राष्ट्रव्यापी अभियानलिएर देशैभर जाने उहाँले बताउनुभयो । प्राज्ञिक विद्यार्थी परिषद गैँडाकोट नगर ईकाई संयोजकबिनोद पौडेललको संयोजकत्वमाभएको समापन समारोहमाबोल्दै गैँडाकोट नगरपालिकाकीउपप्रमुख बिष्णु कुमारी कँडेलले छात्राहरुमा आत्मबल वृद्धी गर्नआवश्यकभएकाले यो अभियानहिसां र दुव्र्यवहारका घटना कमगर्न महत्वपूर्ण हुने विश्वास व्यक्तगर्नुयभो । कार्यक्रममाबाल्दै परिषदका केन्द्रिय सह संगठन सचिव रमेश कँडेलले नारी सुरक्षा र सम्मान समाजकालागिपहिलो प्राथमिकताको बिषयहुनुपर्ने भन्दै तब मात्रै मुलुक समृद्ध बन्ने जिकिर गर्नुभयो । २ महिनासम्मचल्ने राष्ट्रव्यापी अभियानमा देशभरका १३ देखी २५ बर्ष उमेर समुहका५० हजार छात्राहरुलाई प्रशिक्षण दिईने परिषदले जनाएको छ ।अभियानमाशारिरिक क्षमताको बिकास गर्न र आत्मरक्षाकालागिआवश्यक सीपहरुकालागि कराँते तेक्वान्दो प्रशिक्षकएवम सुरक्षानिकायका विज्ञहरुबाट समेत प्रशिक्षण समावेश गरिएको छ ।   


 

प्रतिकृया दिनुहोस

निःशुल्क खाजाले बढायो विद्यार्थी

गलकोट, १ पुस  बागलुङ जिल्लाको सदरमुकाममा रहेको विद्यामन्दिर बालविकास केन्द्रका विद्यार्थीलाई निःशुल्क खाजा खुवाउने अभियान शुरु गरेपछि केन्द्रमा

खरिदारदेखि उपसचिवसम्म : लोकसेवाले खुलाउँदैछ १४ हजार पदमा भर्ना

पुस १, २०७५ काठमाडौं – सरकारले कर्मचारी समायोजनलगत्तै कम्तीमा १४ हजार पदमा लोकसेवा खुलाउने गरी विशेष कार्ययोजना तयार पारेको छ । संघीय मामिला

शैक्षिक क्षेत्रलाई प्रविधिमैत्री बनाऊ

रुपन्देही, २९ मङ्सिर  प्रदेश नं ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले शैक्षिक क्षेत्रलाई प्रविधिमैत्री बनाउन जरुरी रहेको बताउनुभएको छ