रातारात भाईरल भएकी प्रियालाई मोबाइल बोक्न किन गरियो त प्रतिबन्ध?

सामाजिक सञ्जालमा चर्चित भएकी मलयालम अभिनेत्री प्रिया प्रकाश वारियरलाई मोबाइल बोक्न रोक लगाएका छन् ।एक सञ्चार माध्यमले हालै लिएको एक अन्तर्वार्तामा उनका पिताले प्रियालाई मोबाइल बोक्न नदिइएको बताएका हुन् ।

केही समयअघि कक्षा कोठमा सहपाठीलाई आँखा झिम्काएको प्रेममय अभिनयले सञ्चार माध्ययम र सामाजिक संजालमा भाइरल बनेकी उनलाई मोबाइल बोक्न उनको परिवारले रोक लगाएका हुन् । उनकाअनुसार आवश्यक परे प्रियाले आफ्नी आमाको मोबाइल प्रयोग गर्न भने सक्छिन् ।

प्रतिकृया दिनुहोस

काबुल आक्रमणकामा भारतले गर्यो निन्दा

९ चैत्र  बुधबार काबुलमा ३३ जना सर्वसाधारण नागरिकको ज्यान जानेगरी गरिएको आतंककारी हमलाको भारतले निन्दा गरेको छ।अफगानिस्तानको राजधानी काबुलमा

प्रदेश नम्बर ७ सरकारको एक महिना पूरा, ‘गफ अनुसारको काम भएन’(भिडियो)

विराज रोस्यारा कैलाली, चैत ७ प्रदेश नम्बर ७ मा सरकार गठन भएको एक महिना पूरा भएको छ । फागुन ५ गते गठन भएको प्रदेश सरकारले कानुनको अभावले आक्रामक रुपमा

स्वास्थ्यमा समस्या देखिएपछि, उपचारको क्रममा इरफान खान लन्डनतिर

बलिउड स्टार इरफान खान केहि समय देखि बिरामी परेका छन । लामो समय बाट बिरामी इरफानलाई लन्डनमा उपचारको व्यवस्था मिलाइ केही समय बेलायतमा उनि रहने