एसईई परीक्षामा मोबाइल प्रयोग गरेर विद्यार्थीलाई चिट चोराउने शिक्षिका रङ्गे हात पक्राउ

संखुवासभा

 एसईई परीक्षामा चिट चोराएको भेटिएको छ । सदरमुकाम खाँदबारीको हिमालय मावि केन्द्रमा चिट चोराएको भेटिएपछि एक जना निरीक्षक निष्कासित भएकी हुन् ।

सामाजिक विषयको परीक्षामा निरीक्षक कविता राईले  मोबाइल प्रयोग गरेर विद्यार्थीलाई चिट चोराउँदै गर्दा जिल्ला परीक्षा समितिले रङ्गे हात पक्राउ गरेको थियो ।

राईलाई तत्काल परीक्षा केन्द्रबाट निष्कासित गरेको जिल्ला शिक्षा अधिकारी चेतकुमार पोखरेलले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

मन्त्री र मुख्यमन्त्रीले नै भर्ना गरेका बालबालिका विद्यालय जाँदैनन्

काठमाडौं १ साउन । नयाँ वर्षको अवसरमा आयोजित रारा महोत्सव उद्घाटन गर्न मुगु पुगेका प्रधानमन्त्रीसँग मन्त्री, मुख्यमन्त्री र नेताहरूको लावालस्कर

नर्सिङ शिक्षामा शुल्क बृद्धी, संचालकले मन्त्री भेटेपछि चलखेल तीव्र

असार २५, २०७५  निजी नर्सिङ शिक्षण संस्थाको दवावमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले नर्सिङ शिक्षाको शुल्क वृद्धी गर्ने

प्राविधिक शिक्षाको आकर्षण बढ्दो

चितवन, २४ असार छोटो अवधिको पढाइबाट पनि रोजगार सुनिश्चित हुन थालेकाले प्राविधिक शिक्षाको आकर्षण बढ्दै गएको छ । विद्यार्थीको आकर्षण बढेसँगै