भरतपुरका वडा अध्यक्ष भण्डारीमाथि अज्ञात समुहद्धारा आक्रमण

चितवन, २७ चैत
भरतपुर महानगरपालिका १० का वडाध्यक्ष अरुणपीडित भण्डारीमाथि नारायणगढको शहिदचोकमा आक्रमण भएको छ ।
उनी आफ्नो बा १० च २५९२ नम्बरको गाडीमा तेल भरेर चढ्न लागेका बेला मास्क लगाएर आएका दुई जनाले पछाडिबाट आक्रमण गरेका थिए ।घटनमा संलग्नहरुको खोजी कार्य भईरहेको चितवन प्रहरीले जनाएको छ । उनको अहिले भरतपुर अस्पतालमा उपचार भईरहेको छ ।
.jpeg)
फेन्सी पसलमा आगलागी हुँदा ५० लाख बराबरको क्षति उज्यालो ।
दैलेख, वैशाख ८ सदरमुकाम नारायण नगरपालिकामा रहेको फेन्सी पलसमा आगलागी भएको छ । फेन्सी पसलमा आगलागी हुँदा झण्डै ५० लाख बराबरको क्षति भएको
जाने हैन राजारानी ? (भिडियो)
धनकुटा, बैशाख ८ धनकुटाको चौबिसे गाउँपालिकामा पर्ने राजारानी क्षेत्र पर्यटकको रोजाइमा पर्न थालेको छ । राजारानीमा तालसहित नागवेली पार्क, काली
.jpeg)
सहयोग जुटाएर विद्यालय भवन पुनःनिर्माण
म्याग्दी, ८ वैशाख म्याग्दीको धौलागिरि गाउँपालिका–५ मल्कवाङमा सरकारी बजेटमा लाखौँ रुपैयाँ थप गरी विद्यालय भवन पुनःनिर्माण गरिएको छ
प्रतिकृया दिनुहोस