स्पेनिस ला लिगाको उपाधि नजिक बार्सिलोना

 

 

२ वैशाख

 बार्सिलोना स्पेनिस ला लिगा उपाधि नजिक पुगेको छ । शनिबार राति भएको खेलमा शीर्ष स्थानको बार्सिलोनाले भ्यालेन्सियालाई २–१ ले पराजित गरेको हो।

बार्सिलोनालाई जित दिलाउन लुइस स्वारेज र स्यामुएल उमटिटीले समान एक–एक गोल गरे । भ्यालेन्सियाका डानी परेजोले एक गोल फर्काए । यो जितसँगै बार्सिलोनाले ला लिगा फुटबलमा अपराजित यात्रामा नयाँ कीर्तिमान बनाएको छ । बार्सिलोनाले एकै सिजन ३९ खेलमा पराजित रहँदै रियल सोसिडाडले कीर्तिमान भंग गरेको हो ।

अब बार्सिलोनालाई उपाधि जित्न मात्र सात अंकको खाँचो रहेको छ । बार्सिलोनाले ३२ खेलबाट २ अंक जोडेको छ । बार्सिलोना दोस्रो स्थानको एथ्लेटिको मड्रिडभन्दा १४ अंकले अघि छ । एथ्लेटिकोको ६ अंक छ । पराजित भ्यालेन्सिया ६५ अंक जोडेर लिगको तेस्रो स्थानमा छ । स्पेनिस ला लिगामा जितको कीर्तिमान कायम गरे पनि बार्सिलोना च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गर्न असफल भएको छ ।एजेन्सी

प्रतिकृया दिनुहोस

मुगुका किशोरीलाई फुटबल प्रदान

काठमाडौँ, १ साउन    स्पेनमा भएको फुटबल प्रतियोगिताबाट फर्केर आएका मुगुका किशोरी खेलाडीको समूह ‘रारा टिम’ लाई फुटबल र जुत्ता प्रदान गरिएको छ

एम्बाप्पेले विश्वकपको सबै कमाई च्यारिटीमा दिने

२०७५ श्रावण १ मंगलबारतस्वीर – एजेन्सी काठमाडौं । विश्वकप फुटबलका युवा फुटबलरको उपाधि जित्न सफल फ्रेन्च स्टार किलियन एम्बाप्पेले विश्वकपबाट आएको

झुम्यो फ्रान्स, विश्वकप च्याम्पियनको भब्य स्वागत (फोटोफिचरसहित)

 २०७५ श्रावण १ मंगलबारतस्वीर – एजेन्सी काठमाडौं । रुसमा सम्पन्न २१ औं संस्करणको विश्वकप फुटबल च्याम्पियन फ्रान्सको टोली घर फर्केको छ । टोलीलाई