पेरिस सेन्ट जर्मेनलाई फ्रेन्च लिग फुटबलको उपाधि

 

 

पेरिस सेन्ट जर्मेन (पिएसजी)ले फ्रेन्च लिग फुटबल लिग वानको उपाधि जितेको छ । शनिबार राति घरेलु मैदानमा भएको खेलमा दोस्रो स्थानको मोनाकोलाई ७ – १ ले हराउँदै पिएसजी च्याम्पियन बनेको हो ।

जित दिलाउन एन्जल डी मारिया र जियोभानी लो सेल्सोले समान दुई दुई गोल गरे । यस्तै एडिन्सन काभानी र जुलियन ड्राक्सलरले समान एक एक गोल गर्दा एक गोल आत्मघाती उपहार पाएको थियो । साबिकको विजेता मोनाकोका राडमेल फाल्काओले आत्मघाती गोल गर्दा रोनी लोपेसले एक गोल फर्काएका थिए ।

प्रतिकृया दिनुहोस

खेलकूदले देशलाई चिनाएको छ  मन्त्री विश्वकर्मा

कास्की, ४ असोज सङ्घीय सरकारका युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले खेलकूद क्षेत्रले देशलाई चिनाएको बताउनुभएको छ । पोखरा

प्रशिक्षक र खेलाडीलाई पदक

काठमाडौँ, ४ असोज  सरकारले संविधान दिवसको अवसरमा खेलाडी तथा खेलकर्मीलाई पदक दिने घोषणा गरेको छ । सरकारले खेलकूद क्षेत्रमा उल्लेखनीय योगदान

नेपाल–फिलिपिन्सबीचको फुटबल खेल आज

काठमाडौँ, ३ असोज     एएफसी यू–१६ महिला च्याम्पियनसिप फुटबलमा नेपाल र फिलिपिन्स भिड्दैछन् । आगामी वर्ष थाइल्याण्डमा हुने एएफसी यु–१६ महिला