एमालेले बोलायो स्थायी कमिटी बैठक, यस्ता छन् बैठकका एजेण्डा

 

 

पछिल्लो राजनीतिक अवस्था र माओवादीसँग पार्टी एकताका विषयमा छलफल गर्न नेकपा एमालेले स्थायी कमिटीको बैठक बोलाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा एमाले स्थायी कमिटी बैठक बोलाइएको हो ।

सो बैठक साँझ पाँच बजेका लागि बोलाइएको छ । अहिले एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डका बीच एक्ला एक्लै वार्ता समेत भइरहेको छ ।

प्रतिकृया दिनुहोस

अर्थमन्त्री खतिवडा भन्छन् : धर्म परिवर्तन गराउने कार्यलाई सरकारलाई टुलुटुलु हेरेर बस्दैन

    अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले नेपालमा गर्ने कामका नाममा धर्म परिवर्तन गर्नु असैह्य भएको अर्थमन्त्री डा. युवराज खतिवडाले बताएका छन्।

आन्तरिक पर्यटनको विकासमा मन्त्री अधिकारीको जोड

पोखरा, ७ वैशाख     संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले आन्तरिक पर्यटनको विकास नभइ बाह्य पर्यटनको विकास नहुने

राजपाको चियापान

    काठमाडौँ, ७ वैशाख  राष्ट्रिय जनता पार्टी नेपालले आफ्नो स्थापनाको पहिलो वार्षिकोत्सवको अवसरमा आज यहाँ शुभकामना तथा चियापान कार्यक्रमको