अजय देवगनको ‘तानाजी’ थ्रीडी मा रिलिज हुने, ३०० करोड कमाउला ?

काठमाडौं, ३ वैशाख

 संजयलीला भन्सालीको फिल्म ‘पद्मावत’ थ्रीडीमा रिलिज भएको थियो । ठूलो विवादकाबीच यो फिल्मले ३०० करोड कमाएको थियो । अब जय देवगनले पनि आगामी फिल्म थ्रीडीमा बनाउने तयारीमा जुटेका छन् ।

अजय अहिले ‘टोटल धमाल’को सुटिङमा व्यस्त छन् । त्यसपछि उनी लव रन्जनको एक फिल्ममा काम गर्नेछन् । लगत्तै उनले ‘तानाजी’ बायोपिकमा काम गर्ने भारतीय मिडियाले दावी गरेका छन् ।

यो फिल्म २०१९ मा रिलिज हुने र फिल्मले ३०० करोडको आँकडा छुने विश्वास गरिएको छ । एजेन्सी

प्रतिकृया दिनुहोस

सुगम, स्वप्न र लाउरेले गाउँदा नाचे स्वस्तिमा र बिनु नाचे

    काठमाडौँ, २३ मङ्सिर –नेपाल ‘रग्बी फेस्टिभल तथा लाइभ म्युजिक’ कार्यक्रममा सम्पन्न भएको छ । नेपाल रग्बी एसोसियसनले फेम नेपालसँगको

शृङ्खला अन्तिम १२ बाट बाहिरिइन् : मिस वर्ल्डको उपाधि

काठमाडौं २३ मंसिर । मिस नेपाल शृङखला खतिवडा मिस वर्ल्ड २०१८ को अन्तिम १२ बाट बाहिरिएकी छिन्। २०१८ को मिस वर्ल्डको ताज भने मेक्सिकोकी सुन्दरी भेनेसा

चलचित्र ‘मालिका’ धनकुटा, रामेछाप र हेटौंडामा बिशेष प्रदर्शन

काठमाडौं, २२ मंसिर । लोकप्रिय नायिका रेखा थापाद्धारा निर्देसित नेपाली कथानक चलचित्र मालिका धनकुटा, रामेछाप र हेटौंडामा बिशेष प्रदर्शन गरिएको छ ।