छविले सिल्पालाई यसरी बनाउँदैछन् घरवाली !

 

 

काठमाडौं, ३ बैशाख

 कलकारहरुको जीवन र प्रेम सधै चर्चामा रहेन गर्दछ । कलाकारको जीवन र प्रेम चर्चामा रहेन भने कलाकार हुनुको खास अर्थ नदेखिएको मान्नेहरुको संख्या पनि उक्तिकै छ ।

बरिष्ठ कलाकार,चर्चित एवम् सफल निर्देशक छविराज ओझाको जीवन र प्रेम जहिले चर्चामा रहने गरेको कुरा घाम जस्तै छर्लङ्ग छ । पछिल्लो समय उनै ओझाको नायिका सिल्पा पोखरेलसँग विबाह हुँदैछ भन्ने हल्लाहरु सुनिन थालेका छन् ।

यहि बैशाख १७ गते विहे गर्ने भनिएको भएपनि आधिकारिक रुपमा भने विवाहको मिति सार्वजनिक नगरेको बुझिएको छ । २०७४ फागुन २५ गते  प्रदर्शनमा आएको नेपाली सिने क्षेत्रमा सफल निर्माताको परिचय बोकेका उनै छविराजा ओझा कार्यकारी निर्माता रहेको चलचित्र ‘मंगलम’ले दर्शकको प्रशंसा बटुलेको थियो ।
नायिका शिल्पा पोख्रेल प्रस्तुती चलचित्र मंगलम हेरेका दर्शककले मंगलम् पछिल्ला चलचित्र मध्यकै राम्रो चलचित्र बनेको प्रतिकृया दिएका थिए । सिल्पा पोखरेल र पुष्प खड्का मुख्य भुमिकामा रहेको मंगलममा साम्राज्ञी राज्यलक्ष्मी शाह, पृथ्वीराज प्रसाइँ, नीर शाह मिथिला शर्मा लगायतको अभिनय रहेको छ ।

नवल नेपालको निर्देशन रहेको चलचित्र मंगलम गुण सिनेमा प्रालीको सहकार्यमा निर्माण भएको हो । सामाजिक र पारिवारिक पृष्ठभूमिमा रहेर प्रेमकथालाई प्रस्तुत गरिएको यस चलचित्रलाई विष्णु घिमिरेको छायांकन गरेका हुन् भने चलचित्रमा मित्रदेव गुरुङले सम्पादन रहेको छ ।

प्रतिकृया दिनुहोस

सार्वजनिक गरे हेमन्त शर्माले "पातली. "

श्रावण २ चितवन ड्रिम्स् यात्री छिदाल ।  निकै लोकप्रिय गायक हेमन्त शर्मा "पातली.. " बोलको गीत आफ्ना स्रोता तथा दर्शकमाझ लिएर आएका छन् । बुधबार उनले

प्रमोदराजको गीतमा युकेभित्रका सुन्दर दृश्य, दमदार अभिनय(भिडियो)

  मंगलबार, १ साउन, २०७५ काठमाडौं । दुई बर्ष अघि बजारमा आएको गायक प्रमोदराज न्यौपानेको गीत ‘भेट भयो तिमीसँग’ बोलको गीतको भिडियो तयार भएको छ ।दुई

आयुष्मान र प्रियंकाको इन्गेजमेन्ट

अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीले टीकाटालो (इन्गेजमेन्ट) गरेका छन् । आफूहरूले इन्गेजमेन्ट गरेको फोटो आइतबार सामाजिक