चितवन पुगरे देउवाले भनेः देशमा अधिनायकवाद शुरु भयो

 

 

चितवन, ३ वैशाख

 नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले अधिनायकवाद शुरु गरिसकेको आरोप लगाएका छन् । चितवनको भरतपुर विमानस्थलमा सोमबार पत्रकारहरुसँग कुरा गर्दै सभापति देउवाले मनोमानी ढंगले सरकारले काम गरिरहेकाले अधिनायकवाद शुरु भएको दावी गरे ।

पार्टी कमजोर भएको छ नि भन्ने प्रश्नमा उनले भने ‘दुईवटा पार्टी मिलेपछि निर्वाचनमा जित हार हुने कुरा स्वाभाविक हो ।’ देउवाले अब काँग्रेस प्रजातन्त्रको रक्षाका लागि लड्ने र प्रजातन्त्रको मूल्य मान्यताअनुसार अघिबढ्ने बताए ।

प्रतिकृया दिनुहोस

वरिष्ठ नेता पौडेल पोर्चुगलमा

लिस्बन, ४ असोज युरोप भ्रमणमा रहनुभएका नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पोर्चुगल आइपुग्नुभएको छ । लग्जेम्बर्ग, बेल्जियम र फ्रान्समा

सरकारले संघीयता कमजोर बनायो : कांग्रेस

असोज ४, २०७५ काठमाडौं ।प्रमुख विपक्षी दल नेपाली कांग्रेसले सरकारले संघीयता बलियो बनाउन नसकेको आरोप लगाएको छ । संविधान दिवसको अवसरमा बुधबार

प्रदेश २ का मन्त्री नै संविधानको विरोध गर्दै सडकमा !

काठमाडौं ४ असोज  केन्द्र सरकारले राजधानी काठमाडौंमा धुमधाम साथ संविधान दिवस मनाइरहँदा प्रदेश २ को सत्तारुढ दल राष्ट्रिय जनता पार्टी (राजपा)कै