दिशा, आलिया र करिनाको बीच प्रतिस्पर्धा शुरु

 

 

गर्मि मौसममा नायिकाहरु छोटो लुगा लगाउने गर्दछन । उनीहरु बीच को भन्दा को बढी हट देखिने भन्ने प्रतिस्पर्धा हुन्छ । जबकी करिना कपुरको समर लुक्स फ्यानहरुले मन पराए तर, जब दिशा पटानी र आलिया भट्टको समरलुक आयो, करिना फ्लप भइन् । दिशा र अलियाको अगाडि उनी फिक्का देखिएकी छिन् ।

दिशा यसै पनि फेसन र फिटनेसका लागि कहलिएकी छिन् । ‘बागी २’ सुपरहिट भएपछि त उनीमाथि धेरैको नजर परिरहेको छ । यति नै बेला उनी हरियो रंगको वान पिस ड्रेसमा देखिएकी हुन् । यो स्लीभलेस ड्रेसमा उनी हदै खुलेकी छिन् ।

यता आलिया भट्ट पनि कम छैनन् । उनको कालो बुट्टा भएको सेतो वान पिस ड्रेस सिम्पल तर सुहाउँदो छ । साथै हेयर स्टायलले पनि उनको लुकलाई थप आकर्षक बनाएको देखियो ।

यता करिना कपुर भने स्लीभलेस टिसर्ट र जिन्स पाइन्टको क्याजुअल लुकमा छिन् । यसले खासै धेरैको ध्यान खिच्न सकेको छैन ।

प्रतिकृया दिनुहोस

१० वर्ष शरिर बेच्न बाध्य शगुफ्ता यसरी बनिन् बलिउडकी चर्चित फिल्म लेखिका

जीन्दगीको हाइवेको कुनै पूर्व निर्धारित रूट हुँदैन्। यसको रूट जीन्दगीको डोजरले आफै खान्छ। मान्छेपिच्छेका आआफ्नै हाइवे। बलिउडले वर्षेनी सयऔ

भियतनामका सुन्दरीहरु

भियतनामको हो चि मिन्ह शहरमा बिहीबारदेखि सुरु भएको भियतनाम अन्तर्राष्ट्रिय फेशन विकको दोस्रो दिन शुक्रबार पोशाक प्रदर्शन गर्दै मोडेलहरु ।

पुटिन ट्रम्पलाई भेट्न तयार : रूसी विदेश मन्त्रालय

      रूस रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफूले अमेरिकी निमन्त्रणामा राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट्न तयार रहेको बताउनुभएको रूसी