बलिउड अभिनेत्री सोनमको विवाह मिति तय, कुन–कुन कलाकारलाई पुग्यो निमन्त्रणा?

 

Nepal Live

 

 

एजेन्सी– बलिउड अभिनेत्री सोनम कपूर र आनन्द आहुजा चाँडै नै विवाह बन्धनमा बाँधिने पक्का भएको छ। लामो समयदेखि विवाहको चर्चा चलेपनि उनिहरुको अहिलेसम्म मिति भने तय हुन सकेको थिएन।

तर अब भने उनीहरुको विवाह हुने मिति सार्वजनिक भएको छ। स्रोतमा उल्लेख गरिए अनुसार सोनम र आनन्दको विवाह मुम्बईमा मे ६ र ७ मा हुने छ। विवाहपछि यस जोडीले नयाँ दिल्लीमा एक विशाल भोजको आयोजना गर्ने छ। 

केही दिनअघिसम्म यस जोडीको विवाह स्विटजरल्याण्डमा हुने बताइएको थियो। 

प्राप्त समाचारका अनुसार सोनमको परिवार यतिबेला जोडतोडका साथ विवाहको तयारीमा जुटेको छ।

विवाहका लागि बलिउड स्टारहरु रणवीर कपुर, दिपिका पादुकोण, करिना कपुरलागायतका कलाकारहरुलाई निमन्त्रणा पुगीसकेको छ।

प्रतिकृया दिनुहोस

१० वर्ष शरिर बेच्न बाध्य शगुफ्ता यसरी बनिन् बलिउडकी चर्चित फिल्म लेखिका

जीन्दगीको हाइवेको कुनै पूर्व निर्धारित रूट हुँदैन्। यसको रूट जीन्दगीको डोजरले आफै खान्छ। मान्छेपिच्छेका आआफ्नै हाइवे। बलिउडले वर्षेनी सयऔ

भियतनामका सुन्दरीहरु

भियतनामको हो चि मिन्ह शहरमा बिहीबारदेखि सुरु भएको भियतनाम अन्तर्राष्ट्रिय फेशन विकको दोस्रो दिन शुक्रबार पोशाक प्रदर्शन गर्दै मोडेलहरु ।

पुटिन ट्रम्पलाई भेट्न तयार : रूसी विदेश मन्त्रालय

      रूस रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफूले अमेरिकी निमन्त्रणामा राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट्न तयार रहेको बताउनुभएको रूसी