अमेरिकी जेलमा दंगा, ७ को मृत्यु, १७ घाइते

 

 

अमेरिकाको साउथ क्यारोलिनास्थित एक जेलमा भएको दंगामा परेर कम्तीमा ७ कैदीको मृत्यु भएको छ भने अन्य १७ जना घाइते भएका छन्।

 

साउथ क्यारोलिनाको बिसपभिल्लास्थित ली करेक्सनल इन्स्टिच्युसनमा सो घटना भएको बताइएको छ।

साँझ सवा सात बजेबाट सुरु भएको दंगा सोमबार बिहान ३ बजेसम्म जारी रहेको प्रहरीले जनाएको छ।

जेल कर्मचारी र सुरक्षाकर्मी भने सुरक्षित रहेको जनाइएको छ। एजेन्सी

प्रतिकृया दिनुहोस

सैनिक हेलिकप्टरमा भीआईपीको लर्को, २० किमिको दुरीमा पनि हेलिकप्टरकै प्रयोग

असोज ४, २०७५ काठमाडौं  सत्ता र शक्तिको आडमा रहेका उच्चपदस्थ व्यक्तिले जिल्ला भ्रमणका लागि पछिल्लो १ बर्ष अवधिमा ८ सय घण्टाभन्दा बढी समय सैनिक

ट्रम्पको अंगका बारेमा रहस्य खोलिन् स्टोर्मी डेनियल्सले, पुस्तकले मच्चायो सनसनी

असोज ३, २०७५ काठमाडौं  विभिन्न स्त्रीहरूसँग आफ्ना असंख्य सम्बन्धका कारण चर्चामा रहने अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पका विषउमा पोर्नस्टार

जर्मनीमा हाइड्रोजनबाट चल्ने रेल शुरू

असोज ३, २०७५ काठमाडौं  जर्मनीमा संसारकै सबभन्दा पहिलो हाइड्रोजन ट्रेनले सेवा दिन शुरू गरेको छ । अहिले यो रेल दुई शहरबीचको सय किलोमिटरको दूरीमा