‘सेक्सपछि म पानी पिउँछु’ – विद्या बालन

 

 

फिल्म क्षेत्रमा काम गर्ने कलाकारहरु प्राय आफ्नो निजि जीवनलाई गोप्यनै राख्न चाहान्छन तर अब्लिउद अभिनेत्री भने निजी जीवनका कुराहरु पनि मिडियामा छताछुल्ला पार्न हिच्किचाउन्न् । उनि एक खुल्ला मिजासकी अभिनेत्रीको रुपमा पनि चिनिन्छिन्

 

विद्या हालै करण जौहरको रेडियो शोमा उपस्थित भइन् । उक्त शोमा करणले विद्याका गोप्य कुराहरु खोतलखातल पारे । खासगरी उनको बेडरुमका विषयमा प्रश्नहरु सोधे । ती प्रश्नहरुको विद्याले सहजताका साथ जवाफ दिइन् ।

करणले सोधेको पहिलो प्रश्न थियो, ‘राति सुत्दा बत्ति बाल्न मन पर्छ कि निभाउन ?’

विद्याले जवाफ दिइन्, ‘मलाई डिम लाइटमा सुत्न मन पर्छ ।’

अर्को प्रश्न सोधियो, ‘बेडरुममा मैनवत्ति कि म्युजिक ?’

जवाफ आयो, ‘दुवै ।’

तेस्रो प्रश्न सोधियो, कटनको तन्ना कि सिल्कको ? विद्याले कटनको तन्ना मात्रै प्रयोग गर्ने बताइन् ।

त्यसपछि करणले अलि कडा प्रश्न सोधे, ‘कामकुरो सकिएपछि चकलेट कि गि्रन टी कि फेरि एक राउन्ड ?’

तर, यो प्रश्नले पनि विद्यालाई हताश बनाउन सकेन । उनले जवाफ दिइन्, ‘सेक्सपछि म पानी पिउँछु । यौवनको प्यास बुझाउँदा बुझाउँदै पानीको प्यास तीव्र भएको हुन्छ ।’

तर जवाफ दिइसकेपछि उनी निकै लजाइन् । करण पनि धेरै बेर हाँसे ।

प्रतिकृया दिनुहोस

बिपिन र नम्रतालाई छैन् कसैको साथ (भिडियो सहित) 

असोज ०२, ड्रिम्स -  दिनेश राउत निर्देशित चलचित्र 'प्रशाद' को पहिलो गीत सार्वजनिक भएको छ । चलचित्र समावेश 'लै लै' बोलको गीतको लिरिकल भिडियो आज

प्रियंकालाई छुँदा आयुष्मानलाई लाग्यो करेन्ट (भिडियो सहित)

असोज ०१, ड्रिम्स - अहिलेकी मस्ट डिमाण्डेड अभिनेत्री  प्रियंका कार्कीलाई छुँदा आयुष्मान देशराज श्रेष्ठ जोशीलाई करेन्ट लागेको छ । एक अर्का ढल्की

‘बिग बोस’ बाट कति खान्छन् सलमान खान ? 

काठमाडौं । बलिउड दबंग स्टार सलमान खानको भाउ बढ्दो छ । उनको कमाई बलिउडमै उच्च हुँदै गएको छ । सलमानको बिगबोस जत्ति खर्चिलो छ त्यति चर्चामा भने नरहेको