नोवेल मेडिकल कलेजका डाक्टर बलात्कार गरेको आरोपमा पक्राउ

 

बलत्कार गरेको आरोपमा मोरङ प्रहरीले विराटनगर स्थीति नोबेल मेडिकल कलेजमा कार्यरत डाक्टरलाई प्रहरीले पक्राउ गरेको छ । नोवेल मेडिकल कलेजमा एम. बी.बी.एस ९ औं ब्याचमा अध्ययनरत मनिष मिश्रलाई मोरङ प्रहरीले आज पक्राउ गरेको हो ।

सप्तरीको वेलाही गाउँपालिका ४ का २२ वर्षिय मिश्रले सुनसरी इहटरी घर भएकी किशोरीलाई वलत्कार गरेका थिए । मोरङ प्रहरीका प्रमुख एसपी अरुणकुमार विसीले विराटनगरस्थित लाइफ गार्ड अस्पतालमा कायरत स्टाफ नर्सलाई मिश्रले विराटनगरको दुधफारममा रहेको आफनो कोठामा बोलाएर मंगलवार साँझ वलत्कार गरेको बताइएको छ ।

किशोरीले वुधवार डा. मिश्र विरुद्ध किटानी जाहेरी प्रहरीमा दिएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनीबिच दुई सातअघि मात्र चिनजान भएको बताइएको छ । प्रहरीले मिश्रलाई जवरजस्ती करणी गरेको अभियोगमा मुद्दा चलाएको मोरङ प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

लोपोन्मुख अजिङ्गर फेला

कञ्चनपुर, ५ जेठ  कञ्चनपुर शुक्लाफाँटा नगरपालिका २ लक्ष्मीपुरमा आज लोपोन्मुख प्रजातिको अजिङ्गर फेला परेको छ ।  चितौरा खोला नजिकको बाँसघारीमा

बर्डफ्लू संकटग्रस्त क्षेत्रका किसानले कुखुरा मार्न दिएनन्

चितवन, ५ जेठ  कुखुरामा बर्डफ्लू प्रमाणित भएपछि संकटग्रस्त क्षेत्रमा कुखुरा मार्न गएका प्राविधिक टोलीलाई किसानले रोकेका छन् । पूर्वी चितवनको

बिपी राजमार्गमा १८ भन्दा बढी सिट क्षमताका सवारी सञ्चालनमा रोक

  शनिबार, ०५ जेठ     सिन्धुली बिपी राजमार्गमा १८ भन्दा बढी सिट क्षमता भएका यात्रुवाहक र १० टन भन्दा बढी वजन भएका मालवाहक सवारीसाधन बाहेक