बालबालिकाहरुले इन्टरनेटको गलत प्रयोग गरिरहेकोप्रति चिन्ता

काठमाडौं, पुस ६ 
प्रविधिको गलत प्रयोगबाट बालबालिकाको भविश्यमा नकरात्मक असर पर्न थालेको भन्दै सरोकारवालाहरुले चासो व्यक्त गरेका छन् । सिविन नेपालले ललितपुरमा गरेको कार्यक्रममा उनीहरुले इन्टरनेटलगायत अन्य गलत वेभसाइडको प्रयोग गर्नेमा बालबालिकाको संख्या बढेको जनाएका छन् । गलत वेभसाईडको प्रयोगबाट बालबालिका कुलतमा फसेको उनीहरुको निष्कर्ष छ । राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य मोहना अन्सारीले गलत साईडको प्रयोगबाट बालबालिकालाई बचाउने बिषयमा बालबालिकाको क्षेत्रमा कार्यरत संस्थाहरु गम्भीर हुनुपर्ने सुझाव दिइन् । यस्ता वेभसाईडको प्रयोगबाट बालबालिका यौनजन्य हिंसा, घरेलु, हिंसा र डिप्रेशसनजस्ता समस्याबाट ग्रसित हुने गरेका छन् । यसबाट अधिकांश स्कुल जाने उमेरका बालबालिका बढी प्रभावित छन् ।

प्रतिकृया दिनुहोस

सार्वजनिक हुनु अगावै सगुनको एप गुगल प्लेमा भेटियो

काठमाडौं, पुस २२ । एन्ड्रोइ मोबाइल प्रयोगकर्ताहरुको लागि सगुनको मोबाइल एप चाँडै नै उपलब्ध हुँदैछ । स्रोतका अनुसार उक्त एप जनवरी २०१८ को दोस्रो

फेसबुकले ल्यायो नयाँ एप्लिकेशन, १३ वर्षमुनिका बालबालिकाले च्याट गर्न पाउने

मंसिर १९ – फेसबुकमा १३ वर्षभन्दा कम उमेरका बालबालिकाले एकाउन्ट बनाउन पाउँदैनन् । तर पनि धेरै बालबालिकाले फेसबुक र म्यासेन्जर चलाइरहेका हुन्छन् ।

पृथ्वीमा रात हराउँदै

मंसिर १३ – कृत्रिम उज्यालोका कारण पृथ्वीमा रात हराउँदै गएको एक अध्ययनले देखाएको छ । मानव निर्मित प्रकाशका कारण पछिल्लो समय पृथ्वीमा रात कम हुँदै