प्रथम भरतपुर २४ गोल्डकप– आजबाट क्वार्टरफाईनलका खेल सुरु


ड्रिम्स, वैशाख ३० । 
प्रथम भरतपुर २४ गोल्डकप अन्तर्गत आजबाट क्वार्टर फाईनलका खेलहरु सुरु हुँदै छ । पहिलो खेलमा सक्षम युवा क्लब र नारायणगढ फुटबल क्लब भिड्ने आयोक युवा तथा खेलकुद विकास समिति भरतपुर २४ का सचिव रमेस असफल विष्णुले जानकारी दिनुभयो । 

रामपुरलाई १ सुन्यले पराजित गर्दै सक्षम क्वार्टरफाईनलमा प्रवेस गरेको थियो भने नारायणगढ फुटबल क्लब होप हाउसविरुद्ध ५ सुन्यको फराकिलो जित निकाल्दै क्वार्टरफाईनलमा पुगेको हो । खेल अपरान्ह ४ बजे सिदार्थ मावीको खेल मैदानमा हुने छ । 
गत २२ गत्तेबाट जारी फुटबलको विजेताले १ लाख १ हजार १ सय ११ रुपैँया सिल्ड र मेडल पाउने छन भने उपविजेताले ५५ हजार ५ सय ५५ सिल्डि मेडल पाउने छन । प्रतियोगिताको फाईनल खेल जेष्ठ ६ गत्ते हुने आयोजकले जनाएको छ । 

प्रतिकृया दिनुहोस

कर्णाली प्रिमियर लिग : शक्ति गौचनको रुपन्देही-११ विजयी

              सुर्खेत नेपाली राष्ट्रिय टिमका खेलाडी शक्ति गौचनको कप्तानीमा रहेको रुपन्देही–११ ले भेरीगंगा क्रिकेट क्लबलाई पराजित

एट्लेटिको म्याड्रिडले जित्यो युरोपा लिग, सर्वाधिक उपाधि जित्ने कीर्तिमान बराबरी

              लियोन  फेञ्च फरवार्ड एन्टोनी ग्रिजम्यानले दुई गोल गरेपछि स्पेनिस क्लब एट्लेटिको म्याड्रिडले युरोपा लिगको उपाधि

प्रथम भरतपुर २४ गोल्डकप – मनहरी फुटबल क्लब आयोजकसँग पराजित 

वैशाख ३१, ड्रिम्स -  युवा तथा खेलकुद विकास समिति भरतपुर २४ (प्रथम भरतपुर २४ गोल्डकप) को सेमिफाइनलमा प्रवेस गरेको छ । क्वर्टरफाईनल अन्तर्गत सोमवार