‘भेटिन्छौं कि कतै’मा अन्जु र अशोक-भिडियो सहित

 

 

काठमाडौं, ३० बैशाख

चर्चित संगीतकार विवि अनुरागीको कर्ण प्रिय संगीतमा ‘भेटिन्छौं कि कतै’ बोलको आधुनीक गीत बजारमा आएको छ । समुधुर आवजका धनी चर्चित गायक राजेश पायल राईको कर्णप्रिय आवाजमा रेकर्ड गरिएको उक्त गीतका शब्द रचना लिलु गुरुले गरेका हुन ।

उक्त गीतमा अशोक धिताल र अन्जु पण्डीतको अभिनय रहेको छ । रविन बरालको निर्देशन तथा छायांकन रहेको भिडियो मिक्सिङ प्रदीप दाहालले गरेका हुन ।

प्रतिकृया दिनुहोस

रोयल्टी तिरौं, स्रस्टा बचाऔं - चेतन सापकोटा

सुशिल पन्त, बैशाख ५, ड्रिम्स - संगीतकार तथा गायक चेतन सापकोटाले गीत संगीत बजाए बापतको रोयल्टी सबैले तिर्नु पर्ने बताएका छन् । आफ्नो नयाँ गीतको भिडियो

गसिप विरुद्ध करिश्माको 'हिजाब' पोशाक, भन्छिन्– मेरो हरेक कुरालाई हाँसोको विषय बनाएर के पाउनुहुन्छ !

            काठमाडौं  अभिनेत्री करिश्मा मानन्धरले आफ्नो पहिरनमाथि लेखिएको गसिपको प्रतीकात्मक रुपमा विरोध गरेकी छन्। उनले हिजाब

छोरीलाई हिरोईन बनाएकोमा करिश्मासँग विनोद रुष्ट, ‘गुड फ्राईडे’मै लफडा

    काठमाडौं, ५ जेठ चर्चित अभिनेत्री एवम् निर्मात्री करिश्मा मानन्धरको घरमा यतिवेला छोरी कविता मानन्धरको चलचित्रमा आवद्धताको विषयलाई लिएर