सर्ट मुभिकी नायिकासँग शारीरिक सम्बन्धकाे भिडियाे सार्वजनिक भएपछि…

 

 

काठमाडौं ३० बैशाख

  नेपाली सर्ट मुभिकी नायिका सरिना शर्मा (नाम परिवर्तन) अाफ्नाे प्रेमीसँग लिभिङ टुगेदरमा बस्दै अाएकी थिइन्। यही क्रममा दुईबीच राजीखुसीमै शारीरिक सम्बन्धको भिडियो खिचियो। तर अचानक खटपट अाएपछि यसले उग्र रूप निम्त्यायाे। यही क्रममा दुईबीच शारीरिक सम्बन्ध भएको भिडियो यु–टुयुवमा पोष्ट भयो।

भिडियो रातारात भाइरल बनेपछि सरिनालार्इ हुनसम्म अापत पर्याे। कानुनी उपचारका लागि उनी महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखा पुगिन् । अनुसन्धानपछि थाहा भयो, उनको भिडियो उनकै फेक आइडी बनाएर अपलोड गरिएको रहेछ । घटनालाई प्रहरीले सार्वजनिक गरेको छैन् । तर प्रहरीको अनुरोधपछि उनको भिडियो भने हटासकिएको नयाँ पत्रिकाले लेखेकाे छ । कान्तिपुरबाट

प्रतिकृया दिनुहोस

लोपोन्मुख अजिङ्गर फेला

कञ्चनपुर, ५ जेठ  कञ्चनपुर शुक्लाफाँटा नगरपालिका २ लक्ष्मीपुरमा आज लोपोन्मुख प्रजातिको अजिङ्गर फेला परेको छ ।  चितौरा खोला नजिकको बाँसघारीमा

बर्डफ्लू संकटग्रस्त क्षेत्रका किसानले कुखुरा मार्न दिएनन्

चितवन, ५ जेठ  कुखुरामा बर्डफ्लू प्रमाणित भएपछि संकटग्रस्त क्षेत्रमा कुखुरा मार्न गएका प्राविधिक टोलीलाई किसानले रोकेका छन् । पूर्वी चितवनको

बिपी राजमार्गमा १८ भन्दा बढी सिट क्षमताका सवारी सञ्चालनमा रोक

  शनिबार, ०५ जेठ     सिन्धुली बिपी राजमार्गमा १८ भन्दा बढी सिट क्षमता भएका यात्रुवाहक र १० टन भन्दा बढी वजन भएका मालवाहक सवारीसाधन बाहेक