‘बेबी आई लभ यू’ लाई पिजी सर्टिफिकेट, १६ वर्ष मुनिकाले अभिभावकको साथ हेर्नु पर्ने

बैशाख ३१ -

जेठ १८ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘बेबी आई लभ यू’ सेन्सर पास भएको छ । यो फिल्मलाई सेन्सर वोर्डले पिजी अर्थात् १६ वर्ष मुनिका दर्शकले अभिभावकको साथमा हेर्नु पर्ने प्रमाण पत्र उपलब्ध गराएको छ ।

जनक पाण्डे निर्देशित फिल्म बेबी आइ लभ यु मा सन्तोष खड्गी र पूजा तिवारीको मुख्य भूमिका रहेको छ । सन्तोष र पूजासँगै बेबी आइ लभ यु मा अभिनेता सरोज खनाल, र्मल शर्मा, राजु कमेडी, रेशम बुढाथोकी, अप्सन पन्थी लगायतको अभिनय छ । सुरज आचार्यको सिनेम्याटोग्राफी रहेको फिल्मको कथा अभिनेता खड्का आफैंले लेखेका हुन् । लिची इन्टरटेन्मेन्ट प्रा.लि.को ब्यानरमा निर्मित उक्त फिल्ममा सिर्जना परियार र दुर्गा पाण्डे सह–निर्मातामा रहेका छन् ।

कार्टुन क्रुजको फिचरिङ्ग रहेको कान्छी मायालु बोलको गीतको कारण नै चलचित्रले चर्चा पाएको छ ।

प्रतिकृया दिनुहोस

आयुष्मान र प्रियंकाको इन्गेजमेन्ट

अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीले टीकाटालो (इन्गेजमेन्ट) गरेका छन् । आफूहरूले इन्गेजमेन्ट गरेको फोटो आइतबार सामाजिक

'बाबु कान्छा' युनिट चितवनमा 

असार २१, ड्रिम्स -  असार २९ गते प्रदर्शनमा आउने लागेको चलचित्र ‘बाबु कान्छा’ को यती बेला धमाधम प्रचार प्रसार भईरहेको छ । गीत संगीत र ट्रेलरबाट नै

इमरान खानकी पत्नीले नक्कली दाह्रीसहित फोटो राखेपछि बबाल 

काठमाडौं, १८ असार – पाकिस्तानका पूर्वक्रिकेटर तथा राजनीतिकर्मी रेहम खानले ट्विटरमा नक्कली दाह्रीसहितको तस्वीर राखेपछि उनी ट्रोल भएकी छन्