‘म्याक्स थन्डर’ का कारण क्रुद्ध भयो उत्तर कोरिया, अमेरिकालाई दियो धम्की

 

 

 

 

काठमाडौं, २ जेठ

 उत्तर कोरियाले दक्षिण कोरियासँग हुने उच्चस्तरीय वार्ता रद्द गरेको छ । अमेरिका र दक्षिण कोरियाबीच हुने संयुक्त सैन्य अभ्यास म्याक्स थन्डरका कारण यो वार्ता रद्द गरिएको उत्तरको भनाइ छ । 

उत्तरका नेता किम जोङ–उन र दक्षिणका राष्ट्रपति मून जे–इनबीच अघिल्लो महिना भएको भेटवार्तालाई अघि बढाउन यो वार्ता हुन लागेको हो । 

यसबाहेक उत्तर कोरियाले अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प र आफ्ना नेता किमबीचको बहुप्रतीक्षित शिखर वार्ता रद्द गर्ने धम्की दिएको छ । 

प्योङयाङले चेतावनी दिएको भएपनि अमेरिकाले शिखर सम्मेलनको तयारी गरिरहेको र दुई देशबीचको वार्ता हुने आशा गरेको बताएको छ ।

एजेन्सी 

प्रतिकृया दिनुहोस

चिडियाखानामा पिँजडाबाट भाग्यो चितुवा, मार्‍यो ६ वटा जनावर

असार ३२, २०७५ काठमाडौं – अमेरिकाको एक चिडियाखानाको पिँजडाबाट एउटा चितुवा भागेपछि आतंक छाएको छ । बाहिर निस्केपछि चितुवाले ६ वटा जनावर मारेको छ

बालविवाह रोक्नका लागि बेलायती विद्यालयको अनौठो पहल : अन्डरवेयरमा चम्चा लुकाउन भन्यो

    असार ३२, २०७५ काठमाडौं – बेलायतका विद्यालयमा पढ्ने भारतीय बालबालिकाको विवाह रोक्नका लागि अचम्मको तरिका अपनाइएको छ । त्यहाँ

विहे गर्न कुमारित्व सर्टिफिकेट चाहिने इरानमा के गर्छन् युवतीहरु ?

सोमबार, २५ असार इरान । पछिल्लो समय आणविक हतियारका कारण इरान प्रख्यात छ । जसकारण इरानले यसअघि देखि नै कयौँ आर्थिक नाकाबन्दीको सामना गर्दै आएको छ । हाल