नेपाली काँग्रेसका जिल्ला कार्यसमिति सर्वसम्मतिले चयन

महेन्द्रनगर, धनुषा, २ जेठ

नेपाली काँग्रेस धनुषा जिल्ला कार्यसमिति सर्वसम्मतिले चयन भएको छ । तीन दशकपछि १३ औँ जिल्ला अधिवेशनबाट मंगलबार महेश शंकर गिरीको सभापतित्वमा सर्वसम्मतिले जिल्ला कार्यसमिति चयन भएको हो । 

दिनभरिको व्यापक छलफलपछि पूर्वजिल्ला सचिवसमेत रहनुभएका गिरीको सभापतित्वमा गठित जिल्ला कार्यसमितिको उपसभापतिमा सन्तोष यादव, सचिवमा विशेश्वर यादव, र कोषाध्यक्षमा राजलाल महतोलाई चयन गरिएको निर्वाचन समितिका संयोजक ज्ञानेन्द्रबहादुर रावलले जानकारी दिनुभयो ।  (रासस)

प्रतिकृया दिनुहोस

वरिष्ठ नेता पौडेल पोर्चुगलमा

लिस्बन, ४ असोज युरोप भ्रमणमा रहनुभएका नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पोर्चुगल आइपुग्नुभएको छ । लग्जेम्बर्ग, बेल्जियम र फ्रान्समा

सरकारले संघीयता कमजोर बनायो : कांग्रेस

असोज ४, २०७५ काठमाडौं ।प्रमुख विपक्षी दल नेपाली कांग्रेसले सरकारले संघीयता बलियो बनाउन नसकेको आरोप लगाएको छ । संविधान दिवसको अवसरमा बुधबार

प्रदेश २ का मन्त्री नै संविधानको विरोध गर्दै सडकमा !

काठमाडौं ४ असोज  केन्द्र सरकारले राजधानी काठमाडौंमा धुमधाम साथ संविधान दिवस मनाइरहँदा प्रदेश २ को सत्तारुढ दल राष्ट्रिय जनता पार्टी (राजपा)कै