लालबाबु प्रकरण : फोरमको बचाउ राजपा मौन

 

पत्रपत्रिकाबाट 

मङ्गलबार, ०१ जेठ

 

लालबाबु प्रकरण : फोरमको बचाउ राजपा मौन

 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अभिनन्दन गर्ने कार्यक्रममा गत शुक्रबार प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको अभिव्यक्तिको विषयमा संघीय समाजवादी फोरम नेपालले बचाउ गरेको छ ।

राजपाका अधिकांश शीर्ष नेता भने यसबारे प्रतिक्रिया दिन चाँहदैनन् । स्रोतका अनुसार, शुक्रबार लालबाबुले बोल्ने भाषणका विषयमा प्रदेश २ का राजपा नेताहरु र पैदेश सरकारमा रहेका मन्त्रीलाई जानकारी गराईएको थिएन ।

प्रदेश २ को मन्त्रिपरिषद बैठक नियमित रुपमा हप्तामा सोमबार र विहीबार बस्ने गर्छ । तर त्यो हप्ता विहीबार बैठक बस्न सकेन । पछिल्लो बैठक सोमबार बसेको थियो । कार्यक्रममा मुख्यमन्त्रीले बोल्ने भाषणबारे कुनै चर्चा नभएको राजपाबाट प्रदेश २ का सरकारमा प्रतिनिधित्व गरेका एक मन्त्री बताउँछन् । ,आजको नागरिक दैनिकमा यो खबर छ ।

प्रतिकृया दिनुहोस

मन्त्री खनाल र विश्व बैंकका देशीय निर्देशकबीच भेटवार्ता

काठमाडौँ, ३२ असार कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनाल र विश्व बैंकका देशीय निर्देशक फारिस हाडाड जेरोभ्सबीच आज सिंहदरबारमा

सभापति देउवाद्वारा डा केसीका मागप्रति गम्भीर हुन आह्वान

काठमाडौँ, ३२ असार  नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आमरण अनशनरत डा गोविन्द केसीका मागप्रति गम्भीर हुन सरकारलाई आग्रह गर्नुभएको छ

प्रदेशसभाले पूर्णता पायो

बुटवल, ३२ असार  प्रदेश नं ५ को प्रदेशसभाले पूर्णता पाएको छ । प्रदेशसभामा राष्ट्रिय जनता पार्टी समानुपातिकतर्फकी प्रदेशसभा सदस्य कल्पना पाण्डेको