सेन्सर वोर्डद्वारा ‘बेबी आई लभ यू’ लाई पिजी प्रमाण पत्र ।

 

गैँडाकोट, २ जेठ ।
जेठ १८ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘बेबी आई लभ यू’ सेन्सर पास भएको छ । यो फिल्मलाई सेन्सर वोर्डले पिजी अर्थात् १६ वर्ष मुनिका दर्शकले अभिभावकको साथमा हेर्नु पर्ने प्रमाण पत्र उपलब्ध गराएको छ ।

जनक पाण्डे निर्देशित फिल्म बेबी आइ लभ यु मा सन्तोष खड्गी र पूजा तिवारीको मुख्य भूमिका रहेको छ । सन्तोष र पूजासँगै बेबी आइ लभ यु मा अभिनेता सरोज खनाल, निर्मल शर्मा, राजु कमेडी, रेशम बुढाथोकी, अप्सन पन्थी लगायतको अभिनय छ । सुरज आचार्यको सिनेम्याटोग्राफी रहेको फिल्मको कथा अभिनेता खड्का आफैंले लेखेका हुन् । लिची इन्टरटेन्मेन्ट प्रा।लि।को ब्यानरमा निर्मित उक्त फिल्ममा सिर्जना परियार र दुर्गा पाण्डे सह–निर्मातामा रहेका छन् ।

प्रतिकृया दिनुहोस

रोयल्टी तिरौं, स्रस्टा बचाऔं - चेतन सापकोटा

सुशिल पन्त, बैशाख ५, ड्रिम्स - संगीतकार तथा गायक चेतन सापकोटाले गीत संगीत बजाए बापतको रोयल्टी सबैले तिर्नु पर्ने बताएका छन् । आफ्नो नयाँ गीतको भिडियो

गसिप विरुद्ध करिश्माको 'हिजाब' पोशाक, भन्छिन्– मेरो हरेक कुरालाई हाँसोको विषय बनाएर के पाउनुहुन्छ !

            काठमाडौं  अभिनेत्री करिश्मा मानन्धरले आफ्नो पहिरनमाथि लेखिएको गसिपको प्रतीकात्मक रुपमा विरोध गरेकी छन्। उनले हिजाब

छोरीलाई हिरोईन बनाएकोमा करिश्मासँग विनोद रुष्ट, ‘गुड फ्राईडे’मै लफडा

    काठमाडौं, ५ जेठ चर्चित अभिनेत्री एवम् निर्मात्री करिश्मा मानन्धरको घरमा यतिवेला छोरी कविता मानन्धरको चलचित्रमा आवद्धताको विषयलाई लिएर