साढे ३३ किलो सुन काण्डः के छ गोरेको बयानमा ?

Image

बिराटनगर, १४ जेठ

गोरेले अदालता दिएको २७ पृष्ठ लामो बयानमा भारतीय ब्यापारीले झिकाएको सुन सम्बन्धित स्थानसम्म पुर्याउने भरियाको निगरानीको काम गर्दै आएको बताएका छन् । उनले दुबईबाट कसले सुन पाउँथे भन्ने पनि आफुलाई थाहा नभएको दावी गरेका छन ।

दुबईमा भारतीय ब्यापारीले मगाएको सुन हराएपछि सुन मालिकले बारम्बार ताकेता गर्न थालेको र आफैमाथि सुन चोरेका अरोप लगाउन थालकेो बताउँदै गोरेले विभिन्न ब्यक्तिसँग सुन चोरीका विषयमा अनुसन्धान थालेको बयान दिएका छन् ।

सन शाक्यलाई कुटपिट गरी करेन्ट लगाए पनि आफु हत्यामा संलग्न नभएको गोरेको दावी छ ।

गोरेले सनमलाई गाडीमा आराम गर्न राखेका बेला टेकबहादुर मल्लले करेन्ट लगाएरर मारेको आरोप लगाएका छन् ।, आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिकृया दिनुहोस

भरतपुर महानगरपालिकाको शहरी क्षेत्रमा तीनपाङ्ग्रे सञ्चालनमा रोक

मङ्गलबार, ०१ साउन चितवन । भरतपुर महानगरपालिकाले आफ्नो क्षेत्रमा सवारी दुर्घटना बढाएको जनाउँदै मुख्य शहरी क्षेत्रमा तीनपाङ्ग्रे सवारी सञ्चालनमा

काठमाडौँ ल्याइँदै राँगा भैँसी

  पृथ्वी राजमार्गमा तराईबाट काठमाडौँ ल्याइँदै गरेका राँगा भैँसी । तस्बिर  प्रदीपराज वन्त,

बिक्री गर्न सुकाएका झिलङ्गा

  तनहुँको बिमल नगरमा बिक्रीका लागि सुकाएका झिलङ्गा । तस्बिर  प्रदीपराज वन्त,