मुग्लिङ सडकमा सात ठाउँमा पहिरो

मङ्गलबार, २९ जेठ

मुग्लिङ सडकमा सात ठाउँमा पहिरो

 

चितवन । सोमबार साँझ परेको वर्षात् पछि नारायणगढ—मुग्लिङ सडकखण्डमा पहिरो खसेर सडक अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारीअनुसार सो सडकको मुग्लिङ नजिकै कालीखोला, जलविरेलगायतका सातभन्दा बढी ठाउँमा पहिरो खसेको छ ।

राति ११ः२० बजेदेखि अवरुद्ध सडक आज बिहान ३ः२० बजे एकतर्फी सञ्चालनमा आएको थियो । बिहान ६ बजेदेखि डोजर र एस्काभेटरले पहिरो पन्छाउने काम भइरहेको भएपनि सवारी आवागमनमा भने समस्या भएको जिल्ला प्रहरी कार्यालय, चितवनले बताएको छ ।  (रासस)

प्रतिकृया दिनुहोस

नारायणगढको आदिकवि भानुभक्त माविमा सिभिल इन्जिनियरिङ पढाइ हुने

  ८, असार, चितवन । नारायणगढमा रहेको आदिकवि भानुभक्त माध्यमिक विद्यालयले यसवर्षदेखि सिभिल इन्जिनियरिङ विषयमा पढाइ सुरु गर्ने भएको छ । शुक्रबार

मूल्यवृद्धि र कालोबजारी रोक्न ध्यानाकर्षण

काठमाडौँ, ८ असार  संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसदहरुले मूल्यवृिद्ध र कालो बजारी रोक्न सरकारको ध्यानाकर्षण

महिलालाई आधुनिक चुलो

रामपुर, पाल्पा, ८ असार जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकले आफ्ना महिला सदस्यलाई निःशुल्क आधुनिक चुलो वितरण गरेको छ । विभिन्न समूहमा रहेर