नेपालका १९ स्कुललाई इन्टरनेशनल स्कुल अवार्ड

बिहिबार, आषाढ १४, २०७५ 

 

व्रिटिश काउन्सिलले नेपालका १९ स्कुललाई इन्टरनेशनल स्कुल अवार्ड प्रदान गरेको छ ।कलेक्टिङ क्लास रुम परियोजनाअन्तर्गत काउन्सिलले नेपालका १९ स्कुललाई उक्त अवार्ड प्रदान गरेको हो ।

काउन्सिलले गत सोमबार काठमाडौंमा एक समारोह गरी नेपालका विभिन्न स्थानमा रहेको १९ स्कुललाई संयुक्त रुपमा अवार्ड प्रदान गरेको हो । काउन्सिलले ६ बर्षदेखि यस्तो अवार्ड प्रदान गर्दै आएको छ ।

उक्त अवार्ड व्रिटिस दुतावासको नेपाल मामिला प्रमुख कार्यवाहक राजदुत एलिसन म्याकइवेनले हस्तान्तरण गरेकी थिईन् ।, आजको नागरिक दैनिकमा यो खबर रहेको छ ।

प्रतिकृया दिनुहोस

मन्त्री र मुख्यमन्त्रीले नै भर्ना गरेका बालबालिका विद्यालय जाँदैनन्

काठमाडौं १ साउन । नयाँ वर्षको अवसरमा आयोजित रारा महोत्सव उद्घाटन गर्न मुगु पुगेका प्रधानमन्त्रीसँग मन्त्री, मुख्यमन्त्री र नेताहरूको लावालस्कर

नर्सिङ शिक्षामा शुल्क बृद्धी, संचालकले मन्त्री भेटेपछि चलखेल तीव्र

असार २५, २०७५  निजी नर्सिङ शिक्षण संस्थाको दवावमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले नर्सिङ शिक्षाको शुल्क वृद्धी गर्ने

प्राविधिक शिक्षाको आकर्षण बढ्दो

चितवन, २४ असार छोटो अवधिको पढाइबाट पनि रोजगार सुनिश्चित हुन थालेकाले प्राविधिक शिक्षाको आकर्षण बढ्दै गएको छ । विद्यार्थीको आकर्षण बढेसँगै